• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > नाम्बु जीपीयूमा वर्षाले भारी क्षति, राहत पहलका लागि संयुक्त निरीक्षण भ्रमण
Regional

नाम्बु जीपीयूमा वर्षाले भारी क्षति, राहत पहलका लागि संयुक्त निरीक्षण भ्रमण

CliQ INDIA
Last updated: July 18, 2025 12:20 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

गेजिङ, 17 जुलाई (हि.स.)। गेजिङ जिल्लाको नाम्बु जीपीयूमा पैह्रो र भारी वर्षाबाट प्रभावित क्षेत्रहरूमा भएको क्षतिको मूल्याङ्कन गर्न तथा स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूले भोग्नु परेका अवरोधहरू बुझ्न आज संयुक्त निरीक्षण गरियो। महकुमा अधिकारी (मुख्यालय) को अगुवाईमा गरिएको निरीक्षण भ्रमण अवधि 72 बटालियन एसएसबीका कमान्डेन्ट, वन विभागका ब्लक अधिकारी, नाम्बु सिन्द्राबुङ जीपीयूका पञ्चायत सभापति र उपसभापति, जिल्ला आपदा प्रबन्धन प्राधिकरणका प्रशिक्षण अधिकारी तथा अन्यहरू उपस्थित थिए।

भ्रमणको क्रममा पैह्रोबाट बीओपी चुङ्ग्री बस्ती र बीओपी दोबानबीचको बाटो गम्भीर रूपमा क्षतिग्रस्त भएको थाहा लागेको बताइएको छ। यो मार्ग एसएसबीका जवानहरू, भरियाहरू, पदयात्रीहरू र स्थानीय गाउँलेहरूले प्रयोग गर्छन् र हालको अवस्थाले विशेष गरी यो मनसुन समयमा आवागमन असुरक्षित र कठिन बनाएको छ।

भ्रमण टोलीले साकिम दोबान खोला नजिकैको स्थलको पनि निरीक्षण गर्‍यो, जहाँ पहिले एउटा अस्थायी बाँसको पुलले बीओपी नयाँपाताल, बीओपी याम्बुङ, बीओपी सिलसिले र नजिकैका गाउँहरूलाई जोड्ने काम गर्थ्यो। उक्त पुल बगाएको छ, जसले गर्दा यी क्षेत्रहरूमा पहुँच पूर्ण रूपमा काटिएको छ।

फलस्वरूप, राशनको आपूर्ति र जवानहरूको नियमित आवागमन प्रभावित भएको छ। यसैगरी, नदी पारी बसोबास गर्ने स्थानीय परिवारहरूले पनि गम्भीर कठिनाइहरूको सामना गर्नु परिरहेको छ। बीओपी दोबानलाई महत्त्वपूर्ण स्थानको रूपमा चिन्हित गरिएको छ, किनकि यस ठाउॅंले पर्यटक र उत्साही पदयात्रीहरूको लागि मुख्य प्रवेश र जाँच बिन्दुको रूपमा काम गर्दछ। यसले मार्गले चार थप बीओपीलाई पनि जोड्छ। यो प्रमुख मार्गमा भएको क्षतिले सुरक्षा सञ्चालन र पर्यटन सहित स्थानीय दुवैलाई असर गरिरहेको छ।

पञ्चायत प्रतिनिधिहरूले क्षेत्रका प्रभावित परिवारहरू र गाउँहरूको बारेमा पनि चिन्ता व्यक्त गरेका छन्। यस परिस्थितिलाई ध्यानमा राख्दै, टोलीले वैकल्पिक पैदल मार्ग विकास गर्ने आवश्यकतामा जोड दिएको छ, जसले सुरक्षित पहुँच प्रदान गर्नेछ। नयाँ मार्गको लागि एसएसबी, जिल्ला प्रशासन र वन विभागद्वारा संयुक्त सर्वेक्षण गरिने बताइएको छ। भ्रमणबाट प्राप्त अवलोकनहरूको आधारमा प्रतिवेदन तयार गरिने गेजिङ जिल्ला प्रशासनले बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

एसकेएम सरकारले सबै जात र धर्मलाई बराबर सम्मान गर्दै सबैको कल्याणको निम्ति काम गरिरहेको छ: मुख्यमन्त्री | BulletsIn
काँचो तेल 87 डलर प्रतिब्यारल निकट, पेट्रोल-डिजलको भाउ स्थिर | BulletsIn
महिला र उसको नानीको शव घरबाट उद्धार
झाड़ग्रामको बालीपालमा पाँच सय वर्ष पुरानो “केंदुआबुड़ी पूजा”-बाट हुन्छ दुर्गोत्सवको शुरूआत
सीएपीका कार्यकर्ताहरूमाथि थाना परिसरमा हमला नभएको पुलिसको दाबी

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मुण्डा बासघारीमा क्रामाकपाको सभा अनि नयाँ कमिटी गठन
Next Article नाकबाट राष्ट्रसम्म: जाति, विज्ञान, र तथ्याङ्कको शक्ति — अम्बेडकरबाट जागरणको आह्वान | BulletsIn
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?