• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > 'हिन्दुस्थान समाचार' को 'आपतकाल' सम्बन्धी वैचारिक महाकुम्भ आज दिउँसो 4 बजी दिल्लीमा
National

'हिन्दुस्थान समाचार' को 'आपतकाल' सम्बन्धी वैचारिक महाकुम्भ आज दिउँसो 4 बजी दिल्लीमा

CliQ INDIA
Last updated: June 26, 2025 10:52 am
CliQ INDIA
Share
2 Min Read
SHARE

 

-आरएसएस सरकार्यवाह दत्तात्रेय होसबाले र केन्द्रिय मन्त्री नितिन गडकरी उपस्थित हुनेछन्

-पद्मभूषण रामबहादुर राय र केएन गोविन्दाचार्यले राष्ट्रसँग आफ्ना अनुभवहरू साझा गर्नेछन्

-डा. अम्बेडकर इन्टरनेशनल सेन्टर ‘संविधान हत्या दिवस’ मा कार्यक्रमको साक्षी बन्ने

नयाँ दिल्ली, 26 जून (हि.स.)। आपतकालको 50औं वार्षिकोत्सवको अवसरमा आज (बिहिवार), राष्ट्रिय राजधानी दिल्लीस्थित डा. अम्बेडकर अन्तरराष्ट्रिय केन्द्रमा बहुभाषी समाचार एजेन्सी ‘हिन्दुस्थान समाचार’ को तत्वावधानमा आयोजना हुने वैचारिक महाकुम्भको लागि लगभग सबै तयारी पूरा भएको छ। आपतकाल अवस्थाको बारेमा विचार-विमर्श साँझ करिब चार बजी शुरु हुनेछ। ‘संविधान हत्या दिवस’ को अवसरमा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का सरकार्यवाह दत्तात्रेय होसबाले र केन्द्रिय मन्त्री नितिन गडकरी देशको यस ‘क्रूर कालखण्ड’ मा आयोजित विचार श्रृंखलामा मुख्य सहभागी हुनेछन्। हिन्दुस्थान समाचारका मुख्य समन्वयक राजेश तिवारीले यो जानकारी दिए।

उनले भने, यस वैचारिक कार्यक्रममा आपतकालको कालो अध्यायबाट सिकेको पाठ र सन्देशलाई केन्द्रित गर्दै संवाद र विमर्श हुनेछ। यसमा, इन्दिरा गान्धी राष्ट्रिय कला केन्द्र (आईजीएनसीए) का अध्यक्ष र हिन्दुस्थान समाचारका समूह सम्पादक पद्मभूषण रामबहादुर राय र राष्ट्रिय स्वाभिमान आन्दोलनका संस्थापक अध्यक्ष केएन गोविन्दाचार्य जस्ता प्रख्यात विचारकहरूले आपतकालको समयमा भएको अन्यायका आफ्ना अनुभवहरू साझा गर्नेछन्।

मुख्य समन्वयक तिवारीले भने, यस अवधिमा डा. अम्बेडकर अन्तरराष्ट्रिय केन्द्रमा रहेको इन्दिरा गान्धी राष्ट्रिय कला केन्द्रको आयोजनामा ​​आपतकालमा केन्द्रित प्रदर्शनी र लघु फिल्म प्रदर्शन गरिने छ। यसले युवाहरूलाई त्यस युगको राजनीतिक र सामाजिक वास्तविकता जान्न र बुझ्ने अवसर दिनेछ। यसका साथै, आपतकालमा केन्द्रित हिन्दुस्थान समाचारको पाक्षिक पत्रिका ‘युगवार्ता’ र मासिक पत्रिका ‘नवोत्थान’ का महत्त्वपूर्ण विशेष अंकहरू पनि विमोचन गरिनेछ।

कार्यक्रममा बाबा साहेब भीमराव अम्बेडकरले दिएको संविधानको महत्वको बारेमा छलफल गरिने उनले बताए। यसका साथै, आपतकालको समयमा संविधानलाई अदेखा गरिएका घटनाहरू र त्यसपछि भएको संवैधानिक पुनर्स्थापनाका घटनाहरू पनि विचार गरिनेछ। कार्यक्रममा विभिन्न संस्थाका शिक्षाविद्, अनुसन्धानकर्ता, विश्वविद्यालयका विद्यार्थीहरू र बुद्धिजीवीहरूले ठूलो संख्यामा भाग लिनेछन्।

तिवारीले भने, कार्यक्रमको अध्यक्षता ‘हिन्दुस्थान समाचार’ का अध्यक्ष अरविन्द भालचन्द्र मार्डीकरले गर्नेछन्। आईजीएनसीएका सदस्य सचिव डा. सच्चिदानन्द जोशीले अतिथिहरूको स्वागत गर्नेछन्। अन्तिममा डा. अम्बेडकर इन्टरनेशनल सेन्टरका निदेशक आकाश पाटिलले धन्यवाद ज्ञापन गर्नेछन्। उनले भने, वैचारिक मन्थनमा सामेल हुन लगभग सबै अतिथिहरू दिल्ली पुगिसकेका छन्।  

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

दिवालीमा पहिलो पटक १२ हजार दियोले उज्यालो बन्यो बद्रीनाथ धाम, माता लक्ष्मीलाई चढाइयो ५६ भोगको प्रसाद
प्रधानमन्त्री मोदीले ‘संविधान हत्या दिवस’ मा आपातकाल विरूद्ध लड़ाईमा सामेल सबै योद्धाहरूलाई सलाम गरे
बीदर विविको भ्रष्टाचार मामिलामा कर्नाटकका 69 स्थानमा एकसाथ छापामारी
प्रधानन्यायाधीश निर्वाचन आयुक्त नियुक्ति मुद्दाबाट अलग, स्वार्थ बाझिने सम्भावना औंल्याए।
प्रधानमन्त्री मोदीले बिरसा मुण्डाको जयन्ती र झारखण्ड स्थापना दिवसमा शुभकामना दिए

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article आपतकालको 50औं वर्षगाँठमा केन्द्रिय मन्त्री, मुख्यमन्त्री र दिल्ली भाजपा अध्यक्षले संयुक्त रूपमा प्रदर्शनीको उद्घाटन गरे
Next Article सिक्किमले पनि आपतकालको दमनकारी उपायहरू झेल्नु पऱ्यो: निरेन भण्डारी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?