• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > ट्यांकरको चपेटमा परेर एक व्यक्तिको मृत्यु
Regional

ट्यांकरको चपेटमा परेर एक व्यक्तिको मृत्यु

CliQ INDIA
Last updated: February 28, 2024 10:16 am
CliQ INDIA
Share
1 Min Read
SHARE

उत्तर दिनाजपुर, फरवरी :  तेल ट्यांकरको चपेटमा परेर एकजना व्यक्तिको मृत्यु भएको छ। घटना मंगलवार इस्लामपुर बाईपास संलग्न अलिगंज क्षेत्रको राष्ट्रिय राजमार्गमा भएको हो। मृतकको नाम हरेन किस्कु (35) हो जो इस्लामपुरको अलिगंज डांगी क्षेत्रका बासिन्दा थिए।

सूत्र अनुसार उक्त व्यक्ति साइकल मार्फत अलिगंजदेखि गुजरिया गइरहेका थिए। त्यैबेला पछिबाट आइरहेको तेलको ट्यांकरले उसलाई ठक्कर दियो जसले गर्दा उक्त व्यक्ति सड़कमा लड़ेर घाइते भए। स्थानीय मानिसहरूले आरोप लगाए, घटना घटेको केही समयपछि पुलिस घटनास्थलमा पुग्यो, तर पुलिसले पनि एम्बुलेन्सको प्रतीक्षा गरेको कारणले उपचारमा ढिल्याई भएर उक्त व्यक्तिको मृत्यु भयो।

घटनापछि आक्रोशित भीड़ले लगभग आधा घण्टासम्म राष्ट्रिय राजमार्गलाई जाम गरी पुलिसको लापरवाहीविरूद्ध प्रदर्शन गरे। प्रदर्शनको कारणले राष्ट्रिय राजमार्गमा यातायात ठप्प भयो। सूचना पाएर इस्लामपुर थानाका आईसी सहित पुलिसका अन्य पदाधिकारीहरू घटनास्थलमा पुगे अनि स्थितिलाई सामान्य बनाए। पुलिस घटनाको जाँचमा जुटेको छ।

You Might Also Like

मुख्यमन्त्री डा. यादवले रामप्रसाद बिस्मिल, अशफाकउल्ला खाँ तथा रोशन सिंहलाई बलिदान दिवसमा श्रद्धाञ्जली दिए
नगाउॅं-मोरीगाउॅं सड़कमा दुर्घटना, तीनको मृत्यु
विद्या भारती स्कूलकी छात्रा प्रियनजना शर्माको ‘स्टोन पेन्टिङ’ को प्रशंसा | BulletsIn
नगाउँमा राष्ट्रिय राजमार्ग 36 मा अवैध अरूणाचली मदिरा जफत
मणिपुर पुलिसले 267 जनालाई लियो हिरासतमा

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article वर्ष 2047 अगावै विकसित देश बन्नेछ भारत- अऩुराग ठाकुर
Next Article प्रधानमन्त्री नरेन्द्र मोदीले ‘मेरा पहला भोट देश के लिए’ अभियानमा सहभागी हुन आमन्त्रित गरे
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?