• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > प्रथमपटक सीएपीएफ कन्स्टेबल भर्नाको निम्ति हिन्दी र अङ्ग्रेजीबाहेक 13 क्षेत्रीय भाषामा परीक्षा आयोजन गरिने
National

प्रथमपटक सीएपीएफ कन्स्टेबल भर्नाको निम्ति हिन्दी र अङ्ग्रेजीबाहेक 13 क्षेत्रीय भाषामा परीक्षा आयोजन गरिने

CliQ INDIA
Last updated: February 12, 2024 10:23 am
CliQ INDIA
Share
2 Min Read
SHARE

– परीक्षा देशको 128 वटा शहरमा 20 फरवरीदेखि 7 मार्चबीच 48 लाख प्रार्थीका लागि आयोजन गरिने

नयॉं दिल्ली, 11 फरवरी : प्रथमपटक केन्द्रिय सशस्त्र पुलिस बलमा (सीएपीएफ) कन्स्टेबल (जीडी) भर्नाको निम्ति परीक्षा हिन्दी र अङ्ग्रेजी बाहेक 13 वटा थप क्षेत्रीय भाषामा आयोजन गरिनेछ। यो परीक्षा 48 लाख प्रार्थीका लागि देशको 128 वटा शहरमा 20 फेब्रुअरीदेखि 7 मार्चसम्म आयोजन गरिनेछ। उक्त जानकारी पीआईबीले प्रेस विज्ञप्तिमा दिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्व तथा केन्द्रिय गृहका साथै सहकारिता मन्त्री अमित शाहको मार्गदर्शनमा, गृह मन्त्रालयले 01 जनवरी, 2024 देखि सीएपीएफमा कन्स्टेबल (जेनरल ड्युटी) परीक्षा हिन्दी र अङ्ग्रेजी बाहेक 13 वटा क्षेत्रीय भाषामा आयोजन गर्ने निर्णय लिएको हो। यो ऐतिहासिक निर्णय केन्द्रिय गृह तथा सहकारिता मन्त्री अमित शाहको पहलमा स्थानीय युवाहरूको केन्द्रिय सशस्त्र पुलिस बलमा सहभागिता बढाउन र क्षेत्रीय भाषा प्रोत्साहित ग्रन लिइएको हो।

कन्स्टेबल (जेनरल ड्युटी) परीक्षाको निम्ति प्रश्नपत्र अब हिन्दी र अङ्ग्रेजीबाहेक आसमी, बङ्गाली, गुजराती, मराठी, मलयालम, कन्नड, तमिल, तेलेगू, ओडिया, ऊर्दू, पञ्जाबी, मणिपुरी, कोङ्कणी भाषामा तयार गरिनेछ। कन्स्टेबल जीडी परीक्षा कर्मचारी चयन आयोग (एसएससी) द्वारा आयोजन गरिने ध्वजवाहक परीक्षामध्ये एक हो जसले देशभरीका लाखौं युवा आकर्षित गर्दछ।

यसो हुँदा केन्द्रिय गृह मन्त्रालय अनि कर्मचारी चयन आयोगले हिन्दी र अङ्ग्रेजी बाहेक माथि उल्लेखित 13 वटा क्षेत्रीय भाषामा परीक्षा आयोजन गर्ने सम्झौता ज्ञापनमा हस्ताक्षर गरेको छ। सोही अनुरूप एसएससीले कन्स्टेबल (जीडी) परीक्षा, 2024 हिन्दी र अङ्ग्रेजीबाहेक 13 वटा अन्य क्षेत्रीय भाषामा आयोजन गर्ने अधिसूचना जारी गरेको छ।

यसको परिणामस्वरूप परीक्षामा भाग लिने लाखौं युवाले आफ्नो मातृभाषा/क्षेत्रीय भाषामा परीक्षा दिई चयनको सम्भावना बढाउन सक्नेछन्। यसको परिणामस्वरूप सम्पूर्ण देशका प्रार्थीहरूमा रोजगारको समान अवसर प्राप्त गर्ने सम्भावना बढाउनेछ।

केन्द्र सरकारको यस पहलका साथ, देशका युवाहरूले कर्मचारी चयन आयोगद्वारा आयोजित केन्द्रिय सशस्त्र पुलिस बलमा कन्स्टेबल (जेनरल ड्युटी) परीक्षामा भाग लिई राष्ट्र सेवामा करिअर बनाउने स्वर्णिम अवसर प्राप्त गरेका छन्।

You Might Also Like

प्रधानमन्त्री मोदीले पूर्व राष्ट्रपति प्रणब मुखर्जीको जयन्तीमा नमन गरे
19औं शताब्दीका महान समाज सुधारक ईश्वर चन्द्र विद्यासागरलाई भाजपाले गऱ्यो स्मरण | BulletsIn
राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीले देशवासीहरूलाई वसन्त पञ्चमीको बधाई दिए
महाकुम्भमा श्रद्धालुहरूमा  चल्यो टेटू खोप्ने क्रेज | BulletsIn
पाकिस्तानलाई गोपनीय जानकारी दिने व्यक्ति ठाणे जिल्लाबाट समातिए

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article एटीएम परिवर्तन गरी ठगी गर्ने दुई व्यक्ति पुलिसको कब्जामा
Next Article बसको ठक्करले एक भाइको मृत्यु, अर्को घाइते, बसमा आगो झोसियो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?