• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > मुख्यमन्त्रीको घोषणापछि जीटीए कर्मचारीहरूद्वारा पटेका पड्काएर मनाए खुशी
Regional

मुख्यमन्त्रीको घोषणापछि जीटीए कर्मचारीहरूद्वारा पटेका पड्काएर मनाए खुशी

CliQ INDIA
Last updated: December 9, 2023 4:00 am
CliQ INDIA
Share
1 Min Read
SHARE

खरसाङ, 08 दिसम्बर (हि.स.)। खरसाङको कार्यक्रममा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले जीटीए कर्मचारीहरूको लागि गरेको घोषणापछि आज खरसाङ बजारमा जीटीए कर्मचारीहरूले पटेका पड्काएर खुशी मनाए।

खरसाङको मन्टिभियट खेल मैदानमा मुख्यमन्त्री ब्यानर्जीले जीटीए कर्मचारीहरूको अवकाशपछि 20 लाख रूपियाँ ग्रेच्युटीको रूपमा दिइने घोषणा साथै कर्मचारीहरूको वेतनमा संसोधन गरिने घोषणा गरेको केही क्षणमै खरसाङ बजारमा जीटीए कर्मचारीहरूले पटेका पड्काएर खुशी मनाए।

कर्मचारीहरूले अनित थापा जिन्दावादको नारा पनि लगाएका थिए। कर्मचारीहरू खुशी भएर पटेका पड्काउँदै मुख्यमन्त्री ममता ब्यानर्जी र जीटीए चिफ् अनित थापालाई धन्यवाद दिए।

यस अवसरमा पतिकारहरूसित कुराकानी गर्दै जीटीए कर्मचारी संगठनका महासचिव सुवास बस्नेतले जीटीए कर्मचारी संगठनको पक्षमा जीटीए चिफ् अनित थापा र मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिए। उनले यो जीटीए कर्मचारीहरूको दीर्घकालीन माग रहेको थियो भन्दै आजको घोषणापछि अब लिखित रूपमा पनि आउने आशा व्यक्त गरे। उनले जसरी हाम्रो माग अनुसार आज घोषणा भयो र हाम्रो स्थायीकरणको माग पनि यसरी नै पूरा हुनेछ भनी आशा व्यक्त गरे।

हिन्दुस्थान समाचार/हनोक

You Might Also Like

हाम्रो पार्टीको श्रमिक संगठन जोइण्ट फोरम र समन्वय मञ्च दुवैबाट बाहिरियो | BulletsIn
सड़क दुर्घटनामा कपड़ा व्यवसायीको मृत्यु
बेटी बचाओ बेटी पढाओ योजना: काबी रोङ्गपा जीपीयूमा रोङ्गपा संवेदीकरण एंव अभिसंसकरण कार्यक्रम सम्पन्न
दुर्गापुर ग्यांग रेपमा नयाँ मोड़ः दुईजना आरोपीलाई पुलिसले दियो राहत, रिमाण्ड हुँदाहुँदै पनि जेलमा पठाइदियो, बनाउनेछ सरकारी गवाह
एसडीएफद्वारा सीएपी कार्यकर्ताहरूमाथि हमलाको निन्दा, अपराधीहरूलाई कडा सजाय दिनुपर्ने माग

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मोइत्रा मामिलामा आचार समितिको रिपोर्ट पढ़्नका लागि थप समय दिइयोस्: कङ्ग्रेस
Next Article 24 घण्टामा 10 जना नानीको मृत्यु हुँदा मुर्शिदाबाद अस्पतालका अधिकारीहरूले स्पष्टीकरण दिए
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?