• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > देशका 30 हजार मन्दिरहरूलाई मुक्त गराइनेछ: नीरज दौनेरिया
National

देशका 30 हजार मन्दिरहरूलाई मुक्त गराइनेछ: नीरज दौनेरिया

CliQ INDIA
Last updated: November 22, 2023 2:00 am
CliQ INDIA
Share
2 Min Read
SHARE

लखनऊ, 21 नोभेम्बर (हि.स.)। बजरङ्ग दलका राष्ट्रिय संयोजक नीरज दौनेरियाले भने, हामी देशका 30 हजार मन्दिरहरूलाई मुक्त गराउनेछौं। यो कुरा सर्वविदितै छ, मुगल आक्रमणकारीहरूले हाम्रा मन्दिरहरूलाई भत्काएर मस्जिद बनाएका छन्। कुनै पनि जिल्लामा यस्ता स्थलहरू छन् भने सबैलाई मुक्त गराइनेछ। उनले भने, अयोध्या हाम्रो भयो अब मथुरा-काशीको पालो। हिन्दु शक्तिशाली भयो भने सबै समस्याको समाधान हुनेछ। हामी हिन्दु समाजलाई सङ्गठित बनाउनेछौं।

जुन हिन्दु समाजलाई कमजोर मानिन्थ्यो शौर्य जागरण गराएपछि त्यै हिन्दु समाजले दासताको ढाँचालाई ध्वस्त बनाइदियो। बजरङ्ग दलका राष्ट्रिय संयोजक दुई दिवसीय प्रवासमा लखनऊ आएका थिए। यस अवधि उनले बजरङ्ग दलका पदाधिकारीहरूसित बैठक गरे। नीरज दौनेरियाले “हिन्दुस्थान समाचार”- लाई बताए, बजरङ्ग दलले देशमा 88 लाख गोवंशलाई हत्याराहरूको हातबाट हत्या हुनदेखि बचाएको छ। विश्व हिन्दु परिषद्ले देशभरि नै 550 गोशालाहरू संचालन गरिरहेको छ।

बजरङ्ग दलका राष्ट्रिय संयोजकले भने, भारत अनादिकालदेखि नै हिन्दु राष्ट्र हो। हामीलाई पक्का र साँचो हिन्दु बन्नु छ। यसैले हाम्रो आचार-विचार, व्यवहार, आचरण, रहन-सहन अनि पहिरनबाट हिन्दु देखिनुपर्छ। हामीले हाम्रो देश अनि धर्मलाई यतिसाह्रो सशक्त बनाउनुपर्छ कि कसैले हामीमाथि आक्रमण गर्ने साहस सम्म नगरोस्। उनले भने, युवाहरूमा देवभक्तिसँगसँगै देशभक्ति जगाउनका लागि गाउँ-गाउँमा बलोपासना केन्द्र संचालन गरिनेछ।

उनले बताए, आगामी 22 जनवरी, 2024-मा हामी देशभरि नै राम मन्दिरको दिपावली मनाउनेछौं। अनेकौं सङ्घर्ष पश्चात आज श्रीराम जन्मभूमिमा भव्य राम मन्दिर निर्माण भइरहेको छ। बजरङ्ग दलका कार्यकर्ताहरू देशको प्रत्येक गाउँमा घर-घर श्रीराम जन्मभूमिको पूजित अक्षता दिन जानेछन्। साथै सम्बन्धित गाउँका मन्दिरहरूलाई प्राण प्रतिष्ठाको दिन आयोजना हुने कार्यक्रममा सामेल हुनका लागि निम्तो दिनेछन्।

हिन्दुस्थान समाचार/उष्णता

You Might Also Like

पाकिस्तानी नेताहरूको बयानबाजीमा भारतको चेताउनी- कुनैपनि दुस्साहसको हुनेछ भयंकर परिणाम
नोएडा: परिवारिक विवादमा ईरानी महिलाको मृत्यु, चार घाइते
भाजपाले राहुललाई बतायो अहंकारी | BulletsIn
पूर्व ट्विटर कार्यकारीहरूले विच्छेद वेतन विवादमा एलोन मस्क विरुद्ध कानुनी कारबाही लिन्छन्
पञ्जाब: फिरोजपुरमा आरएसएस कार्यकर्ताको गोली हानी हत्या

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article केन्द्रिय राज्यमन्त्री राजकुमार रंजन सिंह सिक्किम भ्रमणमा
Next Article मोटरसाइकल चोर गुटको मुख्य सदस्य पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?