• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Sports > मीराबाई चानूले वेटलिफ्टिङ विश्व च्याम्पियनशिप २०२५ मा जितिन् रजत पदक
Sports

मीराबाई चानूले वेटलिफ्टिङ विश्व च्याम्पियनशिप २०२५ मा जितिन् रजत पदक

CliQ INDIA
Last updated: October 3, 2025 4:35 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

फोर्डे (नर्वे), ३ अक्टोबर (हि.स.)। भारतकी स्टार वेटलिफ्टर मीराबाई चानूले वेटलिफ्टिङ विश्व च्याम्पियनशिप २०२५ मा महिलाको ४८ किलोग्राम वर्गमा रजत पदक जितेर देशलाई तीन वर्षपछि यस प्रतियोगितामा पदक दिलाइन्।

चानूले कुल १९९ किग्रा (८४ किग्रा स्न्याच + ११५ किग्रा क्लिन एण्ड जर्क) भार उठाएर दोस्रो स्थान हासिल गरिन्। यो उनको २०२२ पछि पहिलो विश्व च्याम्पियनशिप र पेरिस ओलम्पिक २०२४ मा चौथो स्थानमा रहिसकेपछि दोस्रो ठूलो अन्तरराष्ट्रिय प्रतियोगिता थियो।

स्न्याचमा चानूले ८४ किग्राबाट सुरु गरेकी थिइन् र कांस्य पदक सुनिश्चित गरिन्, तर ८७ किग्रामा दुई पटक असफल भइन्। क्लिन एण्ड जर्कमा उनले क्रमशः १०९ किग्रा र ११२ किग्रा सफलतापूर्वक उठाएपछि ११५ किग्रा भार उठाएर रजत पदक पक्का गरिन्।

यस स्पर्धाको स्वर्ण उत्तर कोरिया की वर्तमान च्याम्पियन री सन्ग-गुम ले २१३ किग्रा (९१ किग्रा स्न्याच + १२२ किग्रा क्लिन एण्ड जर्क) भार उठाएर जितिन्, जसमा क्लिन एण्ड जर्कमा विश्व कीर्तिमान पनि समावेश छ। थाइल्याण्डकी थान्याथोन सुखचारोएन ले १९८ किग्रा (८८ किग्रा + ११० किग्रा) उठाएर कांस्य पदक जितिन्।

मीराबाई चानूको विश्व च्याम्पियनशिप करियर शानदार रह्यो। उनले २०१७ मा एना हाइममा १९४ किग्रा उठाएर स्वर्ण जितेकी थिइन् र कर्णम मल्लेश्वरी (१९९५) पछि भारतकी पहिलो विश्व च्याम्पियन बनेकी थिइन्। २०२२ मा उनले रजत पदक जितिन्, जबकि २०२३ मा चोटको कारण प्रतियोगिताबाट नाम फिर्ता गरिन्।

यस रजत पदकसँगै भारतको वेटलिफ्टिङ विश्व च्याम्पियनशिपमा कुल पदक संख्या १८ पुगेको छ, जसमा सबै पदक महिलाहरूले जितेका छन् — ३ स्वर्ण, १० रजत र ५ कांस्य।

चानूले गत महिना अहमदाबादमा भएको कमनवेल्थ च्याम्पियनशिप मा १९३ किग्रा भार उठाएर स्वर्ण पदक जितेकी थिइन् र २०२६ ग्लास्गो कमनवेल्थ खेलहरूको लागि सिधा क्वालिफिकेसन पनि पाएकी छन्।

—————

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

भारतीय यू-२० महिला फुटबल टोलीले कजाखस्तानसँग १–१ को ड्र खेल्यो
गुजरात टाइटन्स प्लेअफमा पुग्न सक्छ, चमत्कार गरेको छ र फेरि पनि गर्नेछ: शुभमन गिल
के.एल. राहुल भारतको टेस्ट उपकप्तान बनेपछि ऋषभ पन्त एकदिवसीय टोलीबाट बाहिरिए
ह्यारी ब्रुकले दोस्रो-छिटो टी-२० विश्वकप शतक प्रहार गरेपछि इङ्गल्याण्ड लगातार पाँचौं सेमिफाइनलमा पुग्यो
दिल्ली क्यापिटल्स बनाम मुम्बई इन्डियन्स: आईपीएल २०२६ को लाइभ स्ट्रिमिङ कहिले र कहाँ हेर्ने

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article सन्त एवं श्रद्धालुहरूले लिए गोरक्षपीठादीश्वरको आशीर्वाद
Next Article बिहारः रेलको ठक्करमा ४ जनाको मृत्यु, एक गम्भीर घाइते
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?