• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > असम आन्दोलनका शहीदहरूको स्मृतिमा बनाइने ‘शहीद स्मारक’ भव्य हुनेछः मुख्यमन्त्री
Regional

असम आन्दोलनका शहीदहरूको स्मृतिमा बनाइने ‘शहीद स्मारक’ भव्य हुनेछः मुख्यमन्त्री

CliQ INDIA
Last updated: December 10, 2025 12:51 am
CliQ INDIA
Share
1 Min Read
SHARE

गुवाहाटी, 09 दिसम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मंगलवार भने, निर्माणाधिन ‘शहीद स्मारक’ कुनै सामान्य पर्खाल होइन, आई असोमीको अस्मिताको रक्षाको लागि प्राण न्यौछावर गर्ने वीर-वीरङ्गनाहरूको जीवन्त विरासत हो। मुख्यमन्त्री डा. सरमाले आज शहीदहरूलाई श्रद्धाञ्जली दिए।

मुख्यमन्त्रीले सोशल मीडियामा निर्माण स्थलको चित्र साझा गर्दै उल्लेख गरेका छन्, यो स्मारक असम आन्दोलनका महान शहीदहरूलाई समर्पित एक स्थायी प्रतीक हुनेछ। उनले बताए, यो भव्य स्मारकलाई असम आन्दोलनका 850 भन्दा अधिक शहीदहरूको स्थायी निवासको रूपमा तयार गरिँदैछ जुन राज्य सरकारको तर्फबाट ती सबै नायकहरूलाई श्रद्धाञ्जली हो जसको बलिदानले आधुनिक असमको दिशा तय गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

बंगाल सरकारको रेकर्डबाट मेटिएको छ चार वटा विधानसभा क्षेत्रको मतदाता सूची
‘बुद्धिजिवी मौन, शिक्षा व्यवस्था संकटमा’ – तथागत राय
पत्नीको हत्याको आरोपमा पति पक्राउ, जॉंच जारी
मणिपुरः अग्निकाण्डको मामिलामा दुई पक्राउ, एकजना किशोर हिरासतमा | BulletsIn
रम्फू नगर पञ्चायत अध्यक्षले गरे सेल्फी पोइन्टको उद्घाटन | BulletsIn

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article केरलाको कोट्टायममा पहिलो जेन जु बहुउद्देश्यीय पोस्ट अफिस एक्सटेन्शन काउन्टर शूरु
Next Article प्रधानमन्त्रीले दूरदर्शनको ‘सुप्रभातम्’ कार्यक्रमलाई भारतीय संस्कृतिको संगम बताए
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?