• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > तुमिन लिङ्गीमा दुई सयभन्दा धेरै परिवार एसडीएफमा सामेल भएको दाबी
Regional

तुमिन लिङ्गीमा दुई सयभन्दा धेरै परिवार एसडीएफमा सामेल भएको दाबी

CliQ INDIA
Last updated: April 2, 2024 4:18 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

गान्तोक,  तुमिन लिङ्गी समष्टिमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-पार्टीका उम्मेदवार नोर्जाङ लेप्चालाई साथ र समर्थन दिँदै बितेका केही दिनभित्रमा दुईभन्दा धेरै परिवारले एसडीएफमा प्रवेश गरेको दाबी गरिएको छ।

बितेको पाँच वर्ष एसकेएम सरकारमा तुमिन लिङ्गी समष्टिमा कुनै प्रकारको विकास नभएको अनि एसकेएमले सहुलियत वितरणमा पनि व्यापक भेदभावको नीति अप्नाएको बताउँदै क्षेत्रको दिगो विकास र समुन्नतिका लागि नोर्जाङ लेप्चालाई जनताको समर्थन प्राप्त भइरहेको प्रेस विज्ञप्तिमा बताइएको छ। यो क्रम निरन्तर जारी रहेको छ। एसडीएफमा सामेल हुनेहरूमा अधिकांश सत्तारूढ एसकेएम पार्टीका समर्थक र केही सिटिजन एक्सन पार्टीका समर्थक रहेको बताइएको छ।

वर्तमान समयमा लोकतन्त्र हराएका कारण आफूहरूले बोल्न र लेख्न सम्म छुट नपाएको हुँदा राज्यमा लोकतन्त्रको पुनर्बहालीका लागि पनि एसडीएफलाई सरकारमा ल्याउन आवश्यक भएको गाउँले जनताको भनाई रहेको विज्ञप्तिमा उल्लेख छ।

 

You Might Also Like

सड़क दुर्घटनामा व्यक्तिले गुमाए ज्यान
पश्चिम बंगाल विधानसभामा तीन सेप्टेम्बरमा पेश हुन सक्छ दुष्कर्म विरोधी बिल | BulletsIn
पश्चिम बंगालः एसएससीको सूचीमा दागी उम्मेद्वारहरूको संख्या बढ़ेर अब 1806 पुग्यो
मुख्यमन्त्रीले गरे परम पूज्य ल्हातुल रिम्पोछेसॅंग भेट
एसकेएम सरकारले सबै जात र धर्मलाई बराबर सम्मान गर्दै सबैको कल्याणको निम्ति काम गरिरहेको छ: मुख्यमन्त्री | BulletsIn

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article स्थानहरूको नाम बदली गर्ने निरर्थक प्रय़ास, भारतले चीनलाई स्पष्ट भन्यो- अरूणाचल अभिन्न अंग
Next Article तीनधारे चियाबारीमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको सभा अनि युनिट कमिटी गठन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?