• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > 2024 को राष्ट्रिय शिक्षा दिवसमा सबै अस्थायी शिक्षकहरूलाई स्थायी नियुक्ति पत्र प्रदान गर्ने मुख्यमन्त्रीको घोषणा
Regional

2024 को राष्ट्रिय शिक्षा दिवसमा सबै अस्थायी शिक्षकहरूलाई स्थायी नियुक्ति पत्र प्रदान गर्ने मुख्यमन्त्रीको घोषणा

CliQ INDIA
Last updated: November 12, 2023 4:30 am
CliQ INDIA
Share
2 Min Read
SHARE

नाम्ची, 11 नोभेम्बर (हि.स.)। सिक्किम प्रोवेशनरी एण्ड रेगुलर टिचर्स एसोसिएशनको तत्वावधानमा आज दक्षिण सिक्किमको नाम्चीमा राष्ट्रिय शिक्षा दिवस 2023 पालन गरियो। मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि रहेको यस कार्यक्रममको अवसरमा 148 जना अस्थायी शिक्षकहरूलाई नियमित नियुक्ति पत्र पनि प्रदान गरियो। आज नियुक्ति पत्र पाएका सबै शिक्षकहरूलाई राष्ट्रिय शिक्षक शिक्षा परिषद (एनसीटीई) को माणदण्ड पूरा नगरेकोले गैर शिक्षण पदमा नियुक्ति गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री तामाङले आगामी नयाँ वर्ष अघि नै वर्ष 2014-15 मा नियुक्त भएका तथा 8 वर्ष सेवाकाल पूरा गरेका अस्थायी शिक्षकहरूलाई पनि स्थायी गर्ने घोषणा गरे। यसका साथै सरकारले संस्कृत भाषाका शिक्षकहरू साथै भोकेशनल शिक्षकहरूलाई पनि अन्य शिक्षकहरूलाई जस्तै न्याय दिने थप बताए।

यसरी नै जीटी र पीजीटीमा नियुक्ति भएर सहायक प्राध्यापकको रुपमा सेवा पुऱ्याइरहेका 12 जना शिक्षकहरूलाई चाँड़ै सहायक प्राध्यापकको रुपमा नियुक्ति पत्र प्रदान गर्ने पनि मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा थप बताए। मुख्यमन्त्री तामाङले विभिन्न घोषणा गर्नेक्रममा 2024 को राष्ट्रिय शिक्षा दिवसको अवसरमा 8 वर्ष पुगेका अनि नपुगेका सबै अस्थायी शिक्षकहरूलाई स्थायी नियुक्ति पत्र प्रदान गर्ने पनि बताए।

उल्लेखनीय छ, देशमा प्रत्येक 11 नोभेम्बरलाई स्वतन्त्र भारतका प्रथम शिक्षा मन्त्री मौलना अबु कलाम आजादको जन्मजयन्तीलाई राष्ट्रिय शिक्षा दिवसको रुपमा पालन गरिन्छ। तर, सिक्किमको सन्दर्भमा आजको दिनलाई प्रोवेशनरी शिक्षक दिवसको रुपमा पनि मान्न सकिने कारण आजकै दिन 2021 मा राज्य सरकारले वर्षौंदेखि पीड़ित अस्थायी शिक्षकहरूलाई न्याय दिइको मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा बताए।

ज्ञात रहोस, 2021 को राष्ट्रिय शिक्षा दिवसको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले 8 वर्षे अस्थायी शिक्षक भर्ना नीतिको घोषणा गर्दै अस्थायी शिक्षकहरूलाई प्रोवेशनरी शिक्षकको संज्ञा दिएका थिए।

कार्यक्रममा आफ्नो सम्बोधन राख्दै सिक्किम प्रोवेशनरी एण्ड रेगुलर टिचर्स एसोसिएशनका प्रुमख संयोजक राजेश दाहालले अस्थायी शिक्षकहरूको पक्षमा केही मागहरू सरकारसमक्ष राखे जसमा अस्थायी शिक्षकहरू स्थायी हुने समयावधि 8 बाट घटाएर 5 वर्ष बनाइनुपर्ने र स्थायी भएका शिक्षकहरूले भत्ता पाउनुपर्ने प्रमुख रहेको छ।

कार्यक्रम अवधि मुख्यमन्त्रीको बाहुलीबाट नाम्ची जिल्लाका विभिन्न विद्यालयका सरकारी छात्रवृत्ति प्राप्त विद्यार्थीहरूलाई आदेशपत्र पनि प्रदान गरियो। कार्यक्रममा अन्यहरूका साथमा सिक्किम सरकारका शिक्षा मन्त्री कुङ्गा निमा लेप्चाको विशेष उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार/होमनाथ

You Might Also Like

युवकको गलफन्दामा झुण्डिरहेको शव भेटियो
बीटीसी चुनाउको तिथि घोषित – Hindusthan Samachar Nepali
16 वर्षीय किशोरी आमा बनिन्, दुष्कर्मको मामिला दर्ता | BulletsIn
बिभूतिभूषण बन्द्योपाध्यायको पुण्यतिथिमा ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जली
दिल्ली पुलिसले लुधियानाबाट ठगीका ६ वर्ष पुराना भगौड़ा दम्पतिको पक्राउ | BulletsIn

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article बारीमा भेटियो जंगली हात्तीको शव, जाँचमा जुट्यो वन विभागको टीम
Next Article नलबाड़ीमा 38,880 नशालु पदार्थसहित तीन तस्कर पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?