
इम्फाल, 16 जनवरी (हि.स.)। मणिपुर पलिसले इम्फाल पश्चिम जिल्लाबाट आम जनता, दोकानेहरूबाट पैसा असूली गरेको आरोपमा प्रिपाक (प्र) का दुई सदस्यलाई पक्राउ गऱ्यो। मणिपुर पुलिस अनुसार, उनीहरूदेखि एक .32 पिस्तौलको साथ एक म्याग्जीन र 4 जिउँदो राउण्ड, 22 हजार नगदी, प्रिपाक (प्र), वित्त समिति-1 साइम लेखिएको दुई कार्ड जफत गरियो। जाँचको निम्ति मामिला दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार/भवानी
