• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > वैष्णो देवी यात्रा लगातार आठौं दिन पनि घना वर्षा एवं पैह्रोको कारण स्थगित
Regional

वैष्णो देवी यात्रा लगातार आठौं दिन पनि घना वर्षा एवं पैह्रोको कारण स्थगित

CliQ INDIA
Last updated: September 3, 2025 6:38 am
CliQ INDIA
Share
1 Min Read
SHARE

जम्मू, 2 सेप्टेम्बर (हि.स.)। रियासी जिल्लाको त्रिकुट पर्वतमा प्रतिकूल मौसमको कारणले श्री माता वैष्णो देवी यात्राको आठौं दिन मंगलवार पनि स्थगित रह्यो। प्रशासनले लगातार वर्षा, पैह्रो एवं अचानक आएको बाढ़ीलाई मध्यनजर गर्दै कटरा बेस क्याम्पदेखि श्रद्धालुहरूको आवागमनमाथि रोक लगाइदिएको छ। यात्रा स्थगित भएपछि बेस क्याम्प एवं यस वरपरका क्षेत्रहरू सुनसान भएका छन्। कतिपय भक्तहरू पुनः यात्रा शुरू हुने दिनको प्रतीक्षामा बसेका छन्।

रेसी जिल्ला प्रशासन एवं मन्दिर बोर्डका अधिकारीहरूले स्थितिमाथि निगरानि राखिरहेका छन् साथै क्षतिग्रस्त मार्ग अनि सड़कहरूको मरम्मत कार्य जारी छ। गत 27 अगस्तमा घना वर्षाको कारणले गएको पैह्रोपछि वैष्णो देवी यात्रालाई स्थगित गरिएको थियो। यस घटनामा 34 जना मानिसहरूको मृत्यु भएको थियो। जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हाले घटनाको जाँचको निम्ति तीन सदस्यीय उच्च स्तरीय समिति गठन गरेका छन्। समितिको अध्यक्षता जल शक्ति विभागका अतिरिक्त मुख्य सचिव शलिन काबराले गर्नेछन् जसमा डिभीजनल कमिश्नर औ जम्मूका पुलिस महानिरीक्षक सामेल छन्। समितिलाई घटनाको कारण एवं चूकको विश्लेषण गर्न, बचाउ अनि राहतको समीक्षा गर्न तथा भविष्यमा यस्ता घटनाहरूलाई रोक्नको लागि उचित एसओपी एवं उपाय सुझाउने कार्य सुम्पिइएको छ। समितिलाई दुई साताभित्रमा रिपोर्ट प्रस्तुत गर्न भनिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

क्षेत्रीय दलका उम्मेदवारलाई राष्ट्रिय दलले समर्थन गरेको पहिलो उम्मेवार हुन् गोपाल लामाः अनित थापा
जन्ती लिएर गइरहेको कार दुर्घटनाग्रस्त, छःजना घाइते | BulletsIn
टीएमसी नेताका छोरा 350 करोड़को चिटफण्ड मामिलामा पक्राउ
नेपालमा चीनको बढ्दो आर्थिक हस्तक्षेप विरूद्ध वीरगञ्जमा प्रदर्शन
उपराज्यपालले देशका लागि आफ्नो प्राणको आहुति दिने सेनाका दुई वीरहरूलाई पुष्पाञ्जली अर्पण गरे

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article प्रधानमन्त्रीले बिहार राज्य जीविका निधि साख सहकारी संघ लिमिटेडको शुभारम्भ गरे
Next Article ‘सेमीकोन इण्डिया 2025’- भारत बन्नेछ फुल स्टैक सेमीकन्डक्टर नेशन- मोदी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?