• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > रूसका उप प्रधानमन्त्रीको साथ शिवराज सिंहको बैठक, तकनीकी साझेदारीलाई अझ् मजबूत बनाउनमाथि भयो चर्चा
National

रूसका उप प्रधानमन्त्रीको साथ शिवराज सिंहको बैठक, तकनीकी साझेदारीलाई अझ् मजबूत बनाउनमाथि भयो चर्चा

CliQ INDIA
Last updated: September 27, 2025 9:21 am
CliQ INDIA
Share
2 Min Read
SHARE

नयाँ दिल्ली, 26 सेप्टेम्बर (हि.स.)। रूसका उप प्रधानमन्त्री दिमित्री पेत्रुशेव एवं उनको प्रतिनिधिमण्डलको साथ केन्द्रिय कृषि एवं किसान कल्याण र ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानको शुक्रवार कृषि भवनमा उच्चस्तरीय बैठक बस्यो। बैठकपछि शिवराज सिंहले भने, यो भेट सौहार्दपूर्ण र उपयोगी रहेको छ। जसमा कृषि एवं खाद्य सुरक्षाको क्षेत्रमा आपसी सहयोग, द्विपक्षीय व्यापार सन्तुलित गर्ने, तकनीकी साझेदारीलाई अझ् मजबूत बनाउनमाथि व्यापक छलफल भयो।

केन्द्रिय कृषि मन्त्री शिवराज सिंहले भने, रूसको समर्थन र विकासले व्यापार र लम्बित मुद्दाहरूको निश्चित रूपमा समाधान निस्किनेछ, जसको लाभ हाम्रा किसानहरू, उपभोक्ताहरू एवं दुवै देशका नागरिकहरूले पाउनेछन्। रूस र भारतको मित्रता शान्ति र स्थिरताको निम्ति पनि आवश्यक छ। हामी आफ्नो राष्ट्रहितहरूको संरक्षण गर्दै रूसको साथ अझ् राम्रो कृषि व्यापार होस्, नवाचार होस्, खाद्य सुरक्षाको निम्ति हामी संगै मिलेर काम गरौं, शिक्षाको क्षेत्रमा काम गरौं, यही हाम्रो मनसाय हो। यी मुद्दाहरूमा सकारात्मक छलफल भएको छ।

केन्द्रिय मन्त्री चौहानले बताए, भारतका धेरै उत्पादहरू रूसका बजारहरूसम्म पुग्नसक्छ तर फाइटोसैनिटरी मानक र नन-टेरिफ बाधाहरूको कारण त्यसको निर्यातमा बाधा पुगिरहेको छ। चौहानले रूसका उप प्रधानमन्त्रीलाई बताए, भारतमा खेतहरूको आकार धेरै सानो छ र साना किसान कहिले-कांही यस्ता मानकहरूको पूरा पालन गर्नमा सक्षम हुनसक्दैनन्, यसैले यी बाधाहरूको मिलेर समाधान निकाल्ने आवश्यकता छ। शिवराज सिंहले विश्वास व्यक्त गरे, फाइटोसैनिटरी मानक र नन-टेरिफ बाधाहरूसित जोड़िएको जुन मामिला छ, त्यसको शीघ्र समाधान हुनेछ। हामीले शोध एवं नवाचारमाथि पनि चर्चा गरेका छौं। भारतीय कृषि अनुसन्धान परिषद र उसको संस्थानबीच व्यापक सहयोगमाथि छलफल जारी छ ताकि हामीले आपस्तमा विज्ञान र तकनीकीको आदान-प्रदान गर्नसकौं।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

इन्दौरमा दुई दिवसीय राष्ट्रिय लता मंगेशकर सम्मान अलंकरण समारोह आजदेखि
राष्ट्रपतिको फेक आईडी मामिलामा रांचीको साइबर थानामा प्राथमिकी दर्ता | BulletsIn
राजपूताना राइफल्सले ‘राजा रामचन्द्र की जय’- को युद्ध घोष सहित मार्च गऱ्यो
सरकारद्वारा ३०० सट्टेबाजी एपसहित ८,४०० अवैध प्लेटफर्म बन्द
भाजपाले देशवासीहरूलाई वसन्त पञ्चमीको शुभकामना दिए

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मणिपुरः थौबलमा केसीपी कार्यकर्ता पक्राउ, हतियार तथा उर्दीको भण्डार जफत
Next Article जुबिन गर्गका रचनाहरू तीन वटा भाषामा प्रकाशन हुनेछः असम साहित्य सभा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?