• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > मेसीको कार्यक्रममा भएको अव्यवस्थालाई लिएर राज्यपालले दिए आयोजकहरू र पुलिस विरूद्ध कठोर कारबाहीको निर्देश
National

मेसीको कार्यक्रममा भएको अव्यवस्थालाई लिएर राज्यपालले दिए आयोजकहरू र पुलिस विरूद्ध कठोर कारबाहीको निर्देश

CliQ INDIA
Last updated: December 14, 2025 3:10 am
CliQ INDIA
Share
2 Min Read
SHARE

कोलकाता, 13 दिसम्बर (हि.स.)। पश्चिम बंगालका राज्यपाल डा. सीवी आनन्द बोसले कोलकाताको युवाभारती क्रीड़ांगनमा लियोनेल मेसीको कार्यक्रममा भएको भगदड़ र अव्यवस्थालाई लिएर गहिरो शोक र चिन्ता व्यक्त गरेका छन्। घटनापछि शनिवार दिउँसो जारी आफ्नो बयानमा राज्यलालले यसलाई खेल प्रेमीहरूका लागि एक दुःखद दिन बताउँदै भने, कार्यक्रमको कमी-योजना र प्रबन्धनको अभावको कारण दर्शकहरूका साथै मुख्यमन्त्री र जनताको अपेक्षालाई पनि ठेस लागेको छ।

राज्यपालले स्पष्ट पारे, यो सम्पूर्ण घटनाको लागि आयोजक र प्रायोजकहरू सबैभन्दा ठूलो जिम्मेवारी हुन्छ तर पुलिस पनि सरकार, जनता र मुख्यमन्त्रीप्रति विफल रह्यो। उनको भनाई छ, यो स्थिति कोलकाताका खेलकुद प्रशंसकहरूका लागि अत्यन्तै दुःखद र अस्वीकार्य छ।

डा. सीभी आनन्द बोसले राज्य सरकारलाई धेरै निर्देश जारी गरेका छन्। यसमा आयोजक र प्रायोजकहरूको गिरफ्तारी, टिकट खरीददारहरूलाई फिर्ता, स्टेडियम र सार्वजनिक सम्पत्तिलाई क्षति पुर्याटएकोमा आयोजकहरूबाट शुल्क लिने, पूरा घटनाको न्यायिक जाँच, लापरवाही गर्ने पुलिस अधिकारीहरूको निलम्बन र भविष्यका ठूला कार्यक्रमहरूका लागि मानक सञ्चालन प्रक्रियाहरू (एसओपी) को कार्यान्वयन समावेश छन्। भर्नरले दर्शकहरूको लागि बीमा योजना बनाउन पनि सुझाव दिए, जसको प्रिमियम आयोजक र प्रायोजकहरूद्वारा भुकतान गरियोस्।

गभर्नरले भने, केही निजी प्रायोजकहरूले व्यक्तिगत लाभको लागि कार्यक्रम आयोजना गर्न मेस्सीको नामको दुरुपयोग गरे, जसले गर्दा सर्वसाधारण र उनका प्रशंसकहरूको भावनाको अपमान भयो। पुलिसले कार्यक्रमको सुचारू सञ्चालन सुनिश्चित गर्नुपर्थ्यो तर निहित स्वार्थले प्रेरित केही व्यक्तिहरूको दबाउमा उनीहरूले यसलाई बेवास्ता गरे।

12 दिसम्बरमा राज्यपालले सरकारलाई लेखेको पत्रमा शिकायतहरूको उल्लेख गर्दै भनेका थिए, धेरै फुटबल प्रशंसकहरूले अत्यधिक टिकट मूल्यका कारण आफ्नो मनपर्ने खेलाड़ी मेस्सीलाई हेर्न नसकेको गुनासो गरेका छन्। उनले चिन्ता व्यक्त गर्दै भने, ठूलो रकम खर्च गर्नेहरूले मात्र मेस्सीलाई हेर्न पाए जबकि सर्वसाधारणलाई यो अवसरबाट वञ्चित गरिएको थियो।

पूरा घटनाक्रममा स्थितिलाई सामान्य बनाउन पुलिसलाई लाठीचार्जसम्म गर्नुपऱ्यो, यसबाट दर्शकहरूमा अझ् अधिक रोष फैलियो। राज्यपालले राज्य सरकारलाई आयोजकहरू विरुद्ध कड़ा कारबाही गर्न र आम जनताको उत्पीड़नमा विशेष ध्यान दिन आग्रह गरे।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

य़ुवकलाई पाकिस्तानबाट आयो राम मन्दिरलाई आरडीएक्सले उड़ाउने मेसेज, मामिला दर्ता
प्रधानमन्त्री मोदीले 04 अप्रेलमा बिहारको जमुईमा पहिलो चरणको चुनाउ प्रचार शुरू गर्ने
प्रधानमन्त्री मोदीले योगलाई विश्वव्यापी बनाए: पवन कल्याण
मुम्बई एय़रपोर्टमा कस्टमले तीन दिनमा 4 करोड़ रूपियाँको सुन जफत गऱ्यो
बीएसएनएल र एनआरएलले मिलेर भारतको पहिलो 5जी रिफाइनरी नेटवर्क बनाउने

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article खड़गपुरमा नाबालिकसित यौन उत्पीड़न गरेको आरोपमा भाजपा नेता पक्राउ
Next Article द्रूत गतिको बस अनियन्त्रित भएर पल्टिँदा 13 जना यात्रीहरू घाइते, कतिपयको अवस्था गम्भीर
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?