• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > इतिहासका पानामा २६ अक्टोबर : सन् १९४७ मा जम्मू-कश्मीर भारतमा विलय, राजा हरि सिंहले गरे ऐतिहासिक निर्णय
National

इतिहासका पानामा २६ अक्टोबर : सन् १९४७ मा जम्मू-कश्मीर भारतमा विलय, राजा हरि सिंहले गरे ऐतिहासिक निर्णय

CliQ INDIA
Last updated: October 25, 2025 10:52 am
CliQ INDIA
Share
4 Min Read
SHARE

सन् १९४७ मा भारतको विभाजन र स्वतन्त्रतापछि जम्मू-कश्मीरको राजनीतिक अवस्था अस्थिर रह्यो। यसै क्रममा राज्यका शासक राजा हरि सिंहले ऐतिहासिक निर्णय गर्दै जम्मू-कश्मीरलाई भारतमा विलय गर्न सहमति जनाए। यो निर्णय भारतीय इतिहासमा एक महत्वपूर्ण मोडको रूपमा दर्ता गरिएको छ।

राजा हरि सिंहको सहमतिपछि तत्कालीन भारतीय सरकारले राज्यको सुरक्षा र प्रशासनिक नियन्त्रण सुनिश्चित गर्न कदम चाल्यो। भारतीय सेनालाई राज्यमा प्रवेशको अनुमति दिइयो र भारतीय संविधानअन्तर्गत जम्मू-कश्मीरलाई भारतको हिस्सा बनाइयो। यस कदमले राज्यको राजनीतिक अस्थिरता हटाउनुका साथै स्वतन्त्र भारतको भौगोलिक अखण्डता सुदृढ बनायो।

विलय प्रक्रियाले जम्मू-कश्मीरमा प्रशासनिक व्यवस्था सहज बनाउन मात्र होइन, समग्र क्षेत्रमा शान्ति र सुरक्षाको वातावरण सुनिश्चित गर्न पनि सहयोग पुर्‍यायो। यस ऐतिहासिक सम्झौताले स्पष्ट गर्‍यो कि जम्मू-कश्मीर भारतीय गणराज्यको अभिन्न अङ्ग हो र त्यहाँका नागरिकहरू भारतीय संविधानअन्तर्गत समान अधिकारका हकदार हुन्।

राजा हरि सिंहको यो निर्णय आज पनि भारतीय एकता र अखण्डताको प्रतीकको रूपमा सम्झिन्छ, जसले स्वतन्त्र भारतको निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ।

महत्वपूर्ण घटनाक्रम

१७७४ – फिलाडेल्फियामा अमेरिकाको पहिलो महाद्वीपीय कांग्रेस स्थगित।

१८५८ – एच.ई. स्मिथले वाशिङ मेसिनको पेटेन्ट गराए।

१९०५ – नर्वेले स्वीडेनबाट स्वतन्त्रता प्राप्त गर्‍यो।

१९३४ – महात्मा गान्धीको संरक्षणमा अखिल भारतीय ग्रामीण उद्योग संघ स्थापना।

१९४३ – कलकत्तामा हैजाको महामारीबाट अक्टोबरको तेस्रो सातामा २१५५ जनाको मृत्यु।

१९४७ – राजा हरि सिंह जम्मु-कश्मीर भारतमा विलय गर्न सहमत भए।

१९४७ – इराकमा ब्रिटिश सेनाको कब्जा हटाइयो।

१९५० – सन्त मदर टेरेसाले कलकत्तामा च्यारिटी मिसन स्थापना गरिन्।

१९५१ – विन्स्टन चर्चिल ब्रिटेनका प्रधानमन्त्री बने।

१९६९ – चन्द्रमामा पाइला राख्ने पहिलो अन्तरिक्ष यात्री नील आर्मस्ट्रङ र एडविन एल्ड्रिन मुम्बई आए।

१९७५ – इजिप्टका राष्ट्रपति अन्वर सादात अमेरिका भ्रमण गर्ने देशका पहिलो राष्ट्रपति बने।

१९७६ – ट्रिनिडाड एण्ड टोबैगो गणराज्यले ब्रिटेनबाट स्वतन्त्रता प्राप्त गर्‍यो।

१९८० – इजरायलका राष्ट्रपति यित्झाक नवोन इजिप्ट भ्रमण गर्ने पहिलो इजरायली राष्ट्रपति बने।

१९९४ – इजरायल र जोर्डनबीच आरावा क्रसिङमा शान्ति सन्धि सम्पन्न।

१९९९ – सर्वोच्च अदालतले आजीवन कारावासको अवधि १४ वर्ष तोक्यो।

२००१ – जापानले भारत र पाकिस्तानमाथि लगाइएका प्रतिबन्ध हटाउने घोषणा गर्‍यो।

२००५ – सन् २००६ लाई भारत–चीन मैत्री वर्षको रूपमा मनाउने निर्णय।

२००६ – इजरायलका मन्त्रीले भारतसँगको बराक सम्झौताको छानबिनको माग गरे।

२००७ – नासाको यान डिस्कभरी अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा सफलतापूर्वक अवतरण।

२००७ – अमेरिकाले इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स र त्यसका बैंकहरूमाथि प्रतिबन्ध लगायो।

२०१२ – बर्मामा हिंसात्मक झडपमा ६४ जनाको मृत्यु।

२०१२ – अफगानिस्तानको मस्जिदमा आत्मघाती बम विस्फोटमा ४१ जनाको मृत्यु, ५० घाइते।

२०१५ – उत्तरपूर्वी अफगानिस्तानको हिन्दुकुश पर्वत शृंखलामा ७.५ तीव्रताको भूकम्प, ३९८ जनाको मृत्यु र २५३६ घाइते।

जन्म

१८९० – गणेशशंकर विद्यार्थी – भारतीय स्वतन्त्रता सङ्ग्रामका महत्त्वपूर्ण व्यक्तित्व।

१८८६ – गोदावरीश मिश्र – ओडिशाका प्रसिद्ध समाज सुधारक, साहित्यकार र जनसेवक।

१९२० – मधुकर दिघे – मेघालय र अरुणाचल प्रदेशका पूर्व राज्यपाल।

१९२३ – राम प्रकाश गुप्ता – भारतीय जनता पार्टीका नेता, उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री र मध्य प्रदेशका राज्यपाल।

१९२४ – ठाकुर प्रसाद सिंह – भारतमा नवगीत विधाका प्रमुख कवि।

१९२९ – वेमपति चिन्ना सत्यम – प्रसिद्ध कुचिपुडी नृत्यका गुरु।

१९३३ – एस. बंगरप्पा – कर्नाटकका १२औँ मुख्यमन्त्री।

१९३४ – जे. डी. रमबाई – मेघालयका नौौँ मुख्यमन्त्री।

१९३७ – हृदयनाथ मंगेशकर – हिन्दी सिनेमाका प्रख्यात संगीतकार।

१९७१ – प्रीति सिंह – भारतीय साहित्यकार र सम्पादक।

२००२ – जेरेमी लालरिनुङ्गा – भारतीय भारोत्तोलक खेलाडी।

निधन

१९४७ – लर्ड लिटन द्वितीय – बंगालका ब्रिटिश गभर्नर (१९२२–२७)।

१९५५ – डी. भी. पलुस्कर – प्रसिद्ध शास्त्रीय गायक।

१९५६ – बलराज भल्ला – प्रसिद्ध क्रान्तिकारी, महात्मा हंसराजका पुत्र।

१९८१ – दत्तात्रेय रामचन्द्र बेन्द्रे – प्रख्यात कन्नड कवि र साहित्यकार।

२००० – मन्मथनाथ गुप्ता – प्रमुख क्रान्तिकारी तथा लेखक।

२००९ – क्रान्ति त्रिवेदी – २०औँ शताब्दीकी प्रतिष्ठित हिन्दी लेखिका।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

सरकारले विस्तारित उत्पादन र पूर्वाधारको साथ इथानोल मिश्रणलाई तीव्र बनायो
लेबनान र इजराइबीच युद्धविरामको भारतले गऱ्यो स्वागत | BulletsIn
जैसलमेर बस अग्निकाण्डः शवहरूलाई जोधपुर ल्याइयो, 9 एमजीएच र 10 एम्स मोर्चरीमा राखियो
मोइत्रा मामिलामा आचार समितिको रिपोर्ट पढ़्नका लागि थप समय दिइयोस्: कङ्ग्रेस
प्रधानमन्त्री मोदीले स्वीडेनमा इतिहास रचेका छन्

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article सिङ्गापुरमा स्टाफ नर्सको रूपमा कार्यरत भारतीय नागरिकलाई यौन दुर्व्यवहारको आरोपमा एक वर्ष दुई महिनाको जेल सजाय
Next Article दुधेको अस्थायी पुलको निर्माण कार्य समाप्तितिर
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?