• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > आपसी बन्धुत्वको भावले यशस्वी भएको छ गणतन्त्र: डा. भागवत
National

आपसी बन्धुत्वको भावले यशस्वी भएको छ गणतन्त्र: डा. भागवत

CliQ INDIA
Last updated: January 27, 2024 10:51 am
CliQ INDIA
Share
2 Min Read
SHARE

नागपुर, 26 जनवरी : राष्ट्रिय स्वयंसेवक सङ्घका सरसङ्घचालक डा. मोहन भागवतले भने, स्वतन्त्रता औं समताको साथमा देशमा बन्धुत्वको भाव हुन आवश्यक छ। आपसी भाइचारा (बन्धु भाव)-ले नै गणतन्त्रलाई यशस्वी बनाउँछ।

नागपुरको महल क्षेत्रस्थित राष्ट्रिय स्वयंसेवक सङ्घ मुख्यालयमा गणतन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रिय तिरङ्गा फहराएपछि आफ्नो सम्बोधनमा सरसङ्घचालक डा. भागवतले भने, भारतीय संविधान हाम्रो व्यवस्थाहरूको आधार हो। संविधानको प्रस्तावना, मार्गदर्शक तत्व, नागरिक कर्तव्य औ अधिकार यी चारैवटा चिजमा परिवर्तन हुन सक्दैन। डा. अम्बेडकरले हाम्रो संविधानमा लिबर्टी (स्वतन्त्रता) अनि इक्वालिटी (समानता)-को साथमा बन्धुत्व भाव (फेटरलिटी) शब्दलाई पनि समावेश गरेका थिए।

विदेशहरूमा यस्तो देखिएको छ, जहाँ स्वतन्त्रता हुन्छ त्यहाँ समानता हुँदैन। सरसङ्घचालकले भने, स्वतन्त्रता र समानतालाई एकसाथ राख्नको लागि बन्धुत्वको भाव हुन अत्यन्त आवश्यक छ। यो बन्धुत्वको भाव 22 जनवरीमा अयोध्यामा देखियो। यही भाव गणतन्त्र दिवसको अवसरमा पनि देखिएको छ।

डा. भागवतले भने, बन्धुत्वको भावले भारतको शक्ति जाग्छ। परिणामस्वरूप भारती मानिसहरूको कार्यको चमत्कार सम्पूर्ण विश्वले हेरिरहेको छ। आजभन्दा 40 वर्षअघि कसैले भन्थे, भारतले विश्वमा हरेक क्षेत्रमा आफ्नो शक्ति बढ़ायो भने सायदै कसैले विश्वास गर्दैनन्, तर भारतीय मानिसहरूको आपस्तको स्नेह अनि बन्धुत्व भावको कारणले सम्भव भयो।

यस अवसरमा सरसङ्घचालकले भने, राष्ट्रि झण्डाको गेरूवा रङ्ग त्यागको प्रतीक हो भने राष्ट्रिय झण्डामा अङ्कित धर्मचक्र गतिको प्रतीक हो। डा. भागवतले आह्वान गरे, यी प्रतीकहरूबाट प्रेरणा लिएर त्याग अनि अनुशासनलाई पालन गर्नुपर्छ।

 

You Might Also Like

भारतले पाकिस्तानी विमानका लागि हवाई क्षेत्र बन्द गर्‍यो, 23 मईसम्म प्रतिबन्ध लगाइयो | BulletsIn
भारतले रुसबाट चौथो एस-४०० मिसाइल प्रणाली प्राप्त गर्ने तयारी, वायु रक्षा क्षमतामा वृद्धि
हनीप्रीतलाई कमान सुम्पने क्रममा लाग्यो विराम, डेरा प्रमुख राम रहीमले भने- म नै रहनेछु गुरु | BulletsIn
केन्द्रिय मन्त्री शाहले गुरू अंगद देव र महाराणा प्रतापलाई याद गरे
भारतीय राष्ट्रिय कांग्रेस स्थापना दिवसमा नेताहरूले बलिदान र संघर्षलाई नमन गरे

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article श्रीराम जन्मभूमि मन्दिरमा 45 दिनसम्म देशका प्रमुख कलाकारहरूले राग सेवा दिने
Next Article गणतन्त्र दिवसमा बंगालमा जाडो बढ्यो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?