• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > छत्तीसगढ़ विस चुनाउः कङ्ग्रेसको प्राथमिकता भ्रष्टाचारमा लिप्त भएर आफ्नो खजाना भर्नु हो: प्रधानमन्त्री
National

छत्तीसगढ़ विस चुनाउः कङ्ग्रेसको प्राथमिकता भ्रष्टाचारमा लिप्त भएर आफ्नो खजाना भर्नु हो: प्रधानमन्त्री

CliQ INDIA
Last updated: November 6, 2023 1:07 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

नयाँ दिल्ली, 04 नोभेम्बर :भाजपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदीसे शनिवार छत्तीसगढ़को दुर्गमा आयोजित एक चुनावी जनसभामा कङ्ग्रेसमाथि लक्षित गरे। उनले भने, कङ्ग्रेसको प्राथमिकता भनेको भ्रष्टाचारमा लिप्त भएर आफ्नो खजाना भर्नु हो। मोदीले विपक्षलाई लक्षित गर्दै भने, राजनीतिक दलहरूले गरीबहरूलाई विभाजन गर्नका लागि नयाँ-नयाँ षड़यन्त्रहरू रचिरहेका छन्। यिनीहरूले जातिवादको विष फैलाइरहेका छन्। मोदीको लागि देशमा सबैभन्दा ठूलो जाति भनेकै गरीब हो र मोदी उनका सेवक हुन्।

प्रधानमन्त्री मोदीले भने, कङ्ग्रेसले गरीबलाई धोका दिनबाहेक अन्य केही दिए। कङ्ग्रेसले कहिल्यै गरीबको कदर गरेन। यसले गरीबको दुःख-पीड़ा कहिल्यै बुझेन। यसैले केन्द्रको सत्तामामा रहुञ्जेल कङ्ग्रेसले गरीबहरूको हकको पैसा लुटिरह्यो, आफ्ना नेताहरूको ढिकुटी भरिरह्यो। उनले भने, “कङ्ग्रेसले कहिल्यै चाहँदैन कि गरीबहरूको कल्याण होस्, गरीबहरूको स्थितिमा सुधार आओस्।”

कथित महादेव सट्टाबाजी ऐप घोटालालाई लिएर प्रधानमन्त्री मोदीले छत्तीसगढ़को कङ्ग्रेस सरकारमाथि प्रहार गर्दै भने, “छत्तीसगढ़को कङ्ग्रेस सरकारले महादेवको नामलाई समेत छोड़ेन। दुई दिनअघि मात्र रायपुरमा ठूलो कारबाही भएको थियो, जहाँ रुपियाँहरूको थुप्रो पाइएको थियो। मानिसहरूले भनिरहेका छन्, यी सबै पैसा सट्टाबाजहरूको हो, जुवा खेल्नेहरूको हो जसलाई छत्तीसगढ़का नौजवान र गरीबहरूलाई लुटेर जम्मा गरेको हो। यसरी लुटेका पैसाले कङ्ग्रेस नेताहरूले आफ्नो घर भरिरहेका छन्।”

मोदीले भने, यहाँका सरकार र मुख्यमन्त्रीले छत्तीसगढ़का जनतालाई बताउनुपर्छ कि दुबईमा बसेका उक्त घोटालाका आरोपीहरूसित उनीहरूको के सम्बन्ध छ? आखिर सो पैसा जफ्त गरिएपछि यहाँका मुख्यमन्त्री किन रिसाएका छन्? मोदीलाई त यी कङ्ग्रेसीहरूले दिन-रात गाली गर्छन् नै। अब यहाँका मुख्यमन्त्रीले देशका सुरक्षा बल र जाँच एजेन्सीहरूलाई पनि गाली गर्न थालेका छन्।

प्रधानमन्त्रीले भने, “म तपाईहरूलाई विश्वास दिलाउँछु राज्यमा भाजपाको सरकार गठन भएपछि यस्ता घोटालाहरूको कठोर जाँच गरिनेछ, तपाईहरूको पैसा लुट्नेहरूलाई जेलमा थुनिनेछ। छत्तीसगढ़ले यो सरकारबाट मुक्ति चाहन्छ। यसैले छत्तीसगढ़ले भनिरहेको छ- “अऊ नहीं सहिबो, बदल के रहिबो।”

छत्तीसगढ़ भाजपाको चुनाउ घोषणापत्रको उल्लेख गर्दै मोदीले भने, छत्तीसगढ़ चनाउ संकल्प पत्रमा महिला, युवा तथा किसानहरूलाई सबैभन्दा बढ़ी प्राथमिकता दिइएको छ। भाजपाको ट्र्याक रेकर्ड छ हामी जे भन्छौं त्यो गरेर देखाउँछौं। उनले भने, छत्तीसगढ़लाई भाजपाले बनाएको हो र म ग्यारण्टी दिन्छु कि छत्तीसगढ़लाई भाजपाले नै सम्हाल्नेछ, तर भाजपाको संकल्प पत्र समक्ष कंङ्ग्रेसको झूटको पोको पनि छ। कङ्ग्रेसको प्राथमिकता छ, आफ्ना नेताका नजिककाहरूलाई नोकरी दिनु, तपाईहरूका छोरा-छोरीलाई नोकरीदेखि निकाल्नु। पीएससी घोटालामा कङ्ग्रेसले यस्तै त गऱ्यो।

 

You Might Also Like

प्रधानमन्त्री मोदीले खालिदा जियाको निधनमा शोक व्यक्त गरे
रेल मन्त्रीले सान्तरागाछीदेखि पुरूलिया-बांकुड़ा-हावड़ा मेमू ट्रेनलाई हरियो झण्डा देखाएर प्रस्थान गराए
इरान युद्धको आपूर्ति चिन्ताबीच पेट्रोल पम्पमा मट्टितेल बिक्रीको अनुमति
महूमा भीषण दुर्घटना, इन्दौर–खलघाट राजमार्गमा दुई कार ठोक्किएपछि आगलागी, चार जनाको मृत्यु
अब म मीना हुँ, मलाई बाहिर निकाल्ने शक्ति कसमा छैन ? पाकिस्तान पठाएपछि सीमा हैदर आक्रोशित

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article डूंगरपुरमा एनएच-48 मा सड़क दुर्घटना, चारको मृत्यु
Next Article अम्बाला कोर्टमा गोलीबारी – Hindusthan Samachar Nepali
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?