• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > सीबीआईले यूएईबाट भगौड़ा हर्षित बाबूलाल जैनको प्रत्यर्पण गरायो
National

सीबीआईले यूएईबाट भगौड़ा हर्षित बाबूलाल जैनको प्रत्यर्पण गरायो

CliQ INDIA
Last updated: September 5, 2025 3:26 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

नयाँ दिल्ली, 05 सेप्टेम्बर (हि.स.)। केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले शुक्रवार संयुक्त अरब अमीरातबाट कर चोरी, अवैध जुआ र मनी लन्ड्रिङ मामिलामा वाञ्छित भगौड़ा हर्षित बाबूलाल जैनको प्रत्यर्पण गराएको छ। आज जैनलाई अहमदाबाद अन्तरराष्ट्रिय हवाई अड्डामा गुजरात पुलिसलाई सुम्पियो। यस पूरा प्रक्रियामा सीबीआईले गुजरात पुलिस, विदेश मन्त्रालय र गृह मन्त्रालयको साथ मिलेर काम गऱ्यो।

सीबीआई अनुसार, गुजरात पुलिसले लामो समयदेखि जैनलाई खोजीरहेको थियो। यही अन्तर्गत सीबीआईले 09 अगस्त 2023 मा इन्टरपोलको माध्यमले उ विरूद्ध रेड नोटिस जारी गराएको थियो। रेड नोटिस जारी भएपछि जैनलाई संयुक्त अरब अमीरातबाट निर्वासित गरियो र भारत ल्याइयो।

सीबीआई भारतमा इन्टरपोलको राष्ट्रिय केन्द्रिय ब्यूरो (एनसीबी) को रूपमा काम गर्दछ अर्थात् इन्टरपोलबाट आउने सबै अनुरोधहरू र सूचनाहरूको समन्वय सीबीआईले नै गर्दछ र त्यसलाई देशका एजेन्सीहरूसम्म पुऱ्याउँदछ। सीबीआई अनुसार, गत केही वर्षमा इन्टरपोल च्यानलहरूको माध्यमले 100 भन्दा अधिक वाञ्छित अपराधीहरूलाई भारत ल्याइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

कैलाश मानसरोवर यात्रा रोकियो, फेरि भारी वर्षाको अलर्ट
राष्ट्रपति र प्रधानमन्त्रीले दिए विजयादशमीको शुभकामना
अनुराग ठाकुर आफ्नो कुलदेवीको आशीर्वाद लिएर निक्लिए विजय संकल्प यात्रामा
DMK आज घोषणापत्र जारी गर्दै, तमिलनाडु चुनाव २०२६ को लागि मार्च ३१ देखि अभियान DMK ले आज आफ्नो घोषणापत्र जारी गर्नेछ र तमिलनाडु विधानसभा चुनाव २०२६ को लागि मार्च ३१ देखि राज्यव्यापी अभियान सुरु गर्नेछ।
प्रधानमन्त्री मोदीद्वारा ७२औँ राष्ट्रिय भलिबल प्रतियोगिताको भर्चुअल उद्घाटन

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मुख्यमन्त्रीले पद्मश्री इन्दिरी मिरीको पुण्यतिथिमा श्रद्धाञ्जली दिए
Next Article डिमोरियामा अवैध मदिरा विरोधी आबकारी विभागको अभियान, चार पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?