• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > संकटको समयमा भारत अझै संगठित हुन्छः मोहन भागवत
National

संकटको समयमा भारत अझै संगठित हुन्छः मोहन भागवत

CliQ INDIA
Last updated: October 2, 2025 6:36 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

नागपुर, ०२ अक्टोबर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक डा. मोहन भागवतले बिहीबार भने, देशको एकताको भावना सर्वसमावेशी छ र यही हाम्रो पहिचान हो। भारत विविधताले भरिएको देश हो, तर समाज, देश र संस्कृतिको स्तरमा हामी सबै एउटै छौं।

डा. भागवत यहाँको रेशिमबाग मैदानमा संघको स्थापना १०० औँ वार्षिकोत्सवको अवसरमा आयोजित विजयादशमी उत्सवलाई सम्बोधन गर्दै थिए। मञ्चमा पूर्व राष्ट्रपति रामनाथ कोविन्द, प्रान्त संघचालक दीपक तामशेट्टीवार र नागपुर महानगर संघचालक राजेश लोया प्रमुख रूपमा उपस्थित थिए।

संघ प्रमुखले हालै भएको पहलगाम आक्रमणको उल्लेख गर्दै भने, समाजमा दु:ख र क्रोधको लहर थियो, तर सरकारको कडा प्रतिक्रिया र समाजको एकताले प्रमाणित गर्‍यो कि भारत संकटको समयमा अझै अधिक संगठित हुन्छ।

डा. भागवतले भने, भारतको एकात्म दृष्टिले मात्र विश्वलाई समस्याको स्थायी समाधान दिन सक्छ। राज्यहरू परिवर्तनशील हुन्छन्, तर राष्ट्र सधैं स्थायी हुन्छ। हामीले आफ्नो एकताको आधारलाई कहिल्यै भुल्नु हुँदैन।

विश्वव्यापी परिस्थितिको उदाहरण दिँदै डा. भागवतले आत्मनिर्भरतालाई समयको आवश्यकता बताए। उनले भने, संसार पारस्परिक निर्भरता मार्फत चलेको छ, तर हामी मजबुरीका कारण होइन, विकल्पको रूपमा आत्मनिर्भर हुनुपर्नेछ। यसका लागि स्वदेशी र स्वावलम्बन मात्र मार्ग हो।

उनले समाजमा संघको कार्यप्रति बढ्दो जागरूकता र सहभागिताको सराहना पनि गरे। उनले जानकारी दिए कि नयाँ पुस्तामा देशभक्ति र संस्कृतिप्रति आस्था निरन्तर बढ्दै गएको छ। सामाजिक संस्थाहरू र धेरै व्यक्ति सेवा कार्यमा अगाडि आइरहेका छन्।

संघ प्रमुखले शाखाहरूको भूमिकालाई जोड दिँदै भने, शाखाहरू समाजमा सद्गुण र सामूहिकताको वातावरण सिर्जना गर्छन्। स्वयंसेवक शाखामार्फत आफ्ना आचरणमा सकारात्मक परिवर्तन ल्याउँछन्, यही संघको आत्मा हो।

उल्लेखनीय छ, संघ आफ्नो स्थापना १०० औँ वार्षिकोत्सव मनाइरहेको छ। यस कारण संघका स्वयंसेवकका लागि यो विजयादशमी उत्सव विशेष महत्व राख्छ। डा. केशव बलिराम हेडगेवारले विजयादशमीकै दिन २७ सेप्टेम्बर, १९२५ मा नागपुरमा संघको स्थापना गरेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

इतिहासको पानामा 26 जुलाईः सेनाको शौर्यको दिन, जब पाकिस्तानलाई परास्त गरी भारतले जित्यो कारगिल युद्ध
राज्यसभाका 6 सदस्य सेवानिवृत्त, उज्जवल निकमले राज्यसभाको सदस्यता ग्रहण गरे
सर्वोच्च अदालतको संवैधानिक इजलासमा धार्मिक स्वतन्त्रता र समानताको बहस पुनः सुरु, महिला प्रवेश सम्बन्धी ऐतिहासिक मुद्दामा सुनुवाइ
जम्मू कश्मीरमा वर्षा र हिमपातको सम्भावना: असामान्य गर्मीको अन्त्य, IMD को चेतावनी

विश्वव्यापी दबाबका बीच डलरको तुलनामा रुपैयाँ ९३.७५ को कीर्तिमानी न्यून

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article अफिम किनबेचको मामिलामा दुई आरोपी पक्राउ
Next Article विजयदशमीमा मुख्यमन्त्रीले दिए शुभकामना – Hindusthan Samachar Nepali
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?