• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > भाजपा-आरएसएस समन्वय बैठकमा सगंठनको मजबूती र चुनावी रणनीतिमाथि जोड
National

भाजपा-आरएसएस समन्वय बैठकमा सगंठनको मजबूती र चुनावी रणनीतिमाथि जोड

CliQ INDIA
Last updated: September 21, 2025 8:05 am
CliQ INDIA
Share
2 Min Read
SHARE

कोलकाता, 20 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगाल भाजपा र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को संयुक्त समन्वय बैठकको समापन एक दिन अगाड़ी मात्र भएको हो। बैठकमा सामेल अधिकारीहरूले बताएका छन्, आगामी 2026 मा राज्यको विधानसभा चुनाउहरूलाई मध्यनजर गरेर संगठन सुदृढ़ीकरण र अभियानको रूपरेखा तय गर्नमाथि विशेष जोड दिइयो।

बुधवार रातिदेखि शुरू भएको दुई दिवसीय बैठकमा भाजपाका केन्द्रिय र राज्य नेतृत्वको साथ आरएसएसका वरिष्ठ पदाधिकारी सामेल भए। भाजपा महासचिव (संगठन) बीएल सन्तोषले पार्टीका प्रदेश अध्यक्ष शमिक भट्टाचार्य र नेता प्रतिपक्ष शुभेन्दु अधिकारीको साथ विचार-विमर्शको नेतृत्व गरे।

बैठकमा भाजपा संगठनलाई बलियो बनाउने, जनसम्पर्क बढ़ाउन र 2021 को चुनाउहरूपछि अघि आएका चुनौतीहरूको सामना गर्ने रणनीतिमाथि चर्चा भयो। यसमा सामेल रहेका संघका एक वरिष्ठ पदाधिकारीले बताए, आरएसएसको शताब्दी समारोह (02 अक्टोबर विजयदशमी) र राजनीतिक रूपले संवेदनशील विषयहरू जस्तै सीएए र एसआईआरमाथि पनि विचार विमर्श गरियो।

बैठकपछि एक वरिष्ठ नेताले भने, मुख्य फोकस भाजपा र आरएसएसबीच राम्रो तालमेलमाथि थियो ताकि 2026 को युद्ध अगाड़ी संगठनात्मक एकजुटता सुनिश्चित हुनसकोस्। पार्टीले केहीपनि संयोगमाथि छोड्न चाहँदैन।

यद्यपि, यस बैठकलाई लिएर यी अड़कलहरू थिए कि भाजपाको नयाँ राज्य समिति गठनमाथि चर्चा हुनेछ तर पार्टी नेताहरूले स्पष्ट पारे कि यो एजेन्डामा सामेल थिएन। यसका सट्टा केन्द्रिय नेतृत्वले राज्य नेताहरूलाई आन्तरिक मतभेद हटाएर भट्टाचार्यको नेतृत्वमा एक कार्यशील टीम तयार पार्ने निर्देश दिए।

पार्टी सूत्रहरू अनुसार, संगठनात्मक जिम्मेवारीहरूका लागि रितेश तिवारी, राजू ब्यानर्जी, संजय सिंह, प्रबल राहा, लोकेट च्याटर्जी र ज्योतिर्मय सिंह महतो जस्ता नेताहरूको नामहरूमाथि विचार भइरहेको छ। महिला मोर्चाको कमानको निम्ति शशि अग्निहोत्री र रूपा गांगुलीको नाम चर्चामा छ जबकि युवा मोर्चाको नेतृत्व तरुणज्योति तिवारी वा सुरंजन सरकारलाई सुम्पिने सम्भावना व्यक्त गरिएको छ। बैठकको निष्कर्ष यही रह्यो कि भाजपा-आरएसएस समन्वयलाई मजबूत गरी संगठनात्मक चुनौतीहरूलाई हटाउन सकियोस् र चुनावी अभियानलाई अझ् धार दिइयोस्।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

प्रधानमन्त्री मोदी 15 सेप्टेम्बरमा पूर्णिया आउने, एय़रपोर्टको उद्घाटन गर्ने
तीन दिवसीय काशी शब्दोतस्वको 16 नोभेम्बर संघ प्रचारक सुनील आम्बेकरले गर्नेछऩ् उद्घाटन
सोशल मीडियामा अब दिल्लीको केजरीवाल सरकारको औषधि घोटालाको गुञ्जन
जम्मू-कश्मीर राष्ट्रिय राजमार्ग मरम्मति कार्यको निम्ति बन्द
तमिलनाडुको र्‍यालीमा भगदड, ३९ जनाको मृत्यु : अहिलेसम्म के–के भयो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article ऱ्यागिङ कल्चर अहिले पनि यथावत, जादवपुर विश्वविद्यालयमा तेस्रो वर्षका छात्राहरूले लगाए आरोप
Next Article तामुलपुर जिल्लामा जंगली हात्तीको हमलामा व्यक्तिको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?