• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > प्लान्टमा राखिएको ग्यास सिलेण्डरबाट क्लोरीन ग्यासको चुहावट, स्थानीयहरू सुरक्षित स्थानमा स्थानान्तरित
National

प्लान्टमा राखिएको ग्यास सिलेण्डरबाट क्लोरीन ग्यासको चुहावट, स्थानीयहरू सुरक्षित स्थानमा स्थानान्तरित

CliQ INDIA
Last updated: January 9, 2024 3:41 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

– क्लोरीन ग्यासका सिलेण्डरहरूबाट ग्यास चुहावटको जाँच भइरहेको छ: एसएसपी

देहरादून, 09 जनवरी (हि.स.)। राजधानीको उपनगर प्रेमनगर क्षेत्रमा मङ्गलवार भोर बिहान एक प्लान्टमा राखिएको ग्यासको सिलेण्डरहरूबाट क्लोरीन ग्यासको चुहावटले ठूलो खैलाबैला मच्चायो। स्थानीय पुलिस, एनडीआरएफ, एसडीआरएफ औ फायर ब्रिगेडका कर्मीहरूको टीमले सूचना पाउनसाथ तत्काल बचाउ अभियान परिचालन गऱ्यो। प्लान्ट वरपरका क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूलाई तत्काल सुरक्षित स्थानहरूमा स्थानान्तरण गरिएको छ। एसएसपी देहरादून स्वयंले घटनास्थलमा पुगेर बचाउ अनि राहत कार्यको जायजा लिँदै आवश्यक निर्देश दिए।

मङ्गलवार भोर बिहान थाना प्रेम नगरलाई सूचना प्राप्त भयो, झाझरा क्षेत्रस्थित एक प्लान्टमा राखिएका ग्यास सिलेण्डरहरूबाट क्लोरीन ग्यास चुहिरहेको छ। उक्त सूचनाको आधारमा थाना प्रेमनगरबाट पुलिस बल अनि पुलिस स्टेशन देहरादूनबाट अग्निशमन विभागीय कर्मीहरूको दल तत्काल घटनास्थलमा पुग्यो। घटनाको सम्बन्धमा एनडीआरएफ र एसडीआरएफका टीमहरूलाई पनि सूचित गर्दै घटनास्थलमा डाकियो।

सूचना पाएर वरिष्ठ पुलिस अधीक्षक अजय सिंह स्वयंले पनि घटनास्थलमा पुगेर बचाउ कार्यहरूको जायजा लिए अनि उपस्थित अधिकारीहरूलाई आवश्यक दिशा निर्देश दिए। बचाउ दलहरूले राहत अनि बचाउ कार्य शुरू गर्दै वरपरका क्षेत्रहरूमा अवस्थित घरहरूबाट मानिसहरूलाई सुरक्षित स्थानहरूमा पुऱ्याए। घटनास्थलबाट ग्यास सिलेण्डरहरूलाई हटाइएको छ। उक्त खाली प्लन्टमा ग्यास सिलेण्डरहरू कुन कारणले राखिएको थियो त्यस सम्बन्धमा विस्तृत जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार/उष्णता

You Might Also Like

भारतले पाकिस्तानी विमानका लागि हवाई क्षेत्र बन्द गर्‍यो, 23 मईसम्म प्रतिबन्ध लगाइयो | BulletsIn
उत्तर भारत शीतलहरको चपेटमा, आगामी तीन दिनसम्म जाड़ोबाट राहत पाइनेछैन
प्रधानमन्त्री मोदीले कृषि र ग्रामीण रूपान्तरणमा बजेटपछिको वेबिनारलाई सम्बोधन गर्ने, उच्च मूल्यका बाली र ग्रामीण उद्यमशीलतामा केन्द्रित।
दिल्लीका 4 स्कूलहरूलाई बमले उड़ाउने धम्की, पुलिसले चलायो खोजी अभियान
आदित्य साहू बने झारखण्ड प्रदेश भाजपा का कार्यकारी अध्यक्ष

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मणिपुरमा 170 ग्राम ब्राउन शुगरको साथमा तस्कर पक्राउ
Next Article मणिपुरमा भारी मात्रामा हतियार र गोला बारूद भेटियो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?