• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > प्रधानमन्त्री मोदीले मोहन भागवतलाई 75औं जन्मदिनमा दिए शुभकामना
National

प्रधानमन्त्री मोदीले मोहन भागवतलाई 75औं जन्मदिनमा दिए शुभकामना

CliQ INDIA
Last updated: September 11, 2025 2:56 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

नयॉं दिल्ली, 11 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिवार राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक डा. मोहन भागवतलाई उनको 75औं जन्मदिनमा बधाई एवं शुभकामना दिएका छन्।

प्रधानमन्त्रीले सोशल मिडिया प्लेटफर्म ‘एक्स’ मा आफ्नो सन्देशमा लेखे, ‘मोहन भागवत जीले वसुधैव कुटुम्बकमको मंत्रले प्ररित भएर समता, समरसता र बन्धुत्वको भावनालाई सशक्त बनाउन आफ्ना सम्पूर्ण जीवन समर्पित गरेका छन्। मॉं भारतीको सेवामा सदैव तत्पर मोहन जीको 75औं जन्मदिनको विशेष अवसरमा मैले उहॉंका प्रेरक व्यक्तित्वलाई लिएर आफ्नो भावनाहरू राखेको छु। म उहॉंको दीर्घायु र स्वस्थ जीवनको कामना गर्दछु।’

डा. मोहन भागवतको जन्म 11 सेप्टेम्बर, 1950 मा महाराष्ट्रको चन्द्रपुर जिल्लामा भएको थियो। नागपुर विश्वविद्यालयमा स्नातक गरेपछि उनले राष्ट्रिय स्वयंसेवक संघको पूर्णकालिक प्रचारकको रूपमा संगठनात्मक कार्यहरूमा सक्रिय भूमिका निर्वाह गरे। उनी 2009 मा संघको छैटौं सरसंघचालक बने। उनको नेतृत्वमा संगठनले सामाजिक समरसता, ग्राम विकास, शिक्षा, पर्यावरण र सेवा कार्यहरूमा महत्वपूर्ण पहल गरेको छ।

भागवतको नेतृत्वमा संघले कोभिड 19 महामारी, बाढ र भुॅंइचालो जस्ता प्रकोपहरूमा राहित कार्यहरूलाई व्यापक स्तरमा संचालित गऱ्यो। सेवा बस्तीहरूको माध्यमले शिक्षा, स्वास्थ्य र आत्मनिर्भताको क्षेत्रमा उल्लेखनीय योगदान गरियो। साथै, पर्यावरण र सामाजिक समरसताको लागि पनि धेरै राष्ट्रव्यापी अभियान चलाइएका छन्।

राष्ट्रिय स्वयंसेवक संघ आफ्नो शताब्दी वर्ष (2025-2026) को तयारीमा पनि सक्रिय छ। भागवतको कार्यकालमा संगठनले आफ्नो गतिविधिहरूको दायरालाई भारतका साथै विदेशहरूमा पनि विस्तार गरेको छ। संघका शाखाहरू र भारतीय समाजको लागि गरिएका कार्यहरू अब वैश्विक स्तरमा चर्चाको विषय बनेको छ।

प्रधानमन्त्री मोदी र डा. मोहन भागवतको विभिन्न अवसरहरूमा भेट पनि चर्चामा रहेका छन्। नागपुर र दिल्लीमा संघको कार्यक्रमहरूमा प्रधानमन्त्रीको उपस्थितिले संगठन र सरकारबीच विचारधारात्मक सामंजस्यलाई रेखांकित गरेको छ।

भागवतले भारतीय समाजमा पारिवारिक मूल्य, राष्ट्रिय एकता र सांस्कृतिक गौरवको संरक्षणमाथि विशेष बल दिॅंदै आएका छन्। उनले समय समयमा विभिन्न मंचहरूबाट देशवासीहरूलाई सामाजिक सौहार्द र सकारात्मक परिवर्तनको दिशामा प्रेरित गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

वायनाड आपदामा तीन गाउॅं ध्वस्त, अहिलेसम्म 143 शव भेटियो | BulletsIn
पुँछ जिल्लामा नियन्त्रण रेखा नजिक तीनवटा प्याकेटमा 2.5 किलो नशालू पदार्थ भेटियो
प्रधानमन्त्री मोदी आज साझँ जापान प्रस्थान हुने, भारत-जापान शिखर सम्मेलनमा सामेल हुने
सन्देशखाली गइऱहेको फ्याक्ट फाइन्डिङ टीमलाई धेरै घण्टाको हिरासतपछि मुक्त गरियो
उरीमा घुसपैठ प्रयास विफल, आतंककारी मारिए; पुन्चमा सैनिक शहीद

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article बिजुली आपूर्तिको अनियमितताका कारण जनता मार्कामा परेको एसडीएफको आरोप
Next Article बीटीसी चुनाउः कोकाराझारमा ड्राई डे घोषित
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?