
नयॉं दिल्ली, 19 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार सुरेश वाडेकरको भक्ति संगीत सोशियल मिडिया एक्समा साझा गरेका छन्। प्रधानमन्त्री मोदीले सोशियल मिडिया एक्समा प्रतिक्रिया दिॅंदै भनेका छन्, ‘अयोध्यामा हुने प्राण प्रतिष्ठालाई लिएर सारा देश प्रभु श्रीरामको भक्तिको रंगमा डूबेको छ। यस भवलाई सुरेश वाडेकर जी र आर्या आम्बेकर जीले आफ्नो सुमधुर सूरमा स्वरबद्ध गरेका छन्।’
हिन्दुस्थान समाचार/बिशाल
