• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > एनआरआईको गाड़ीको ठक्करले भयो वृद्ध धावक फौजा सिंहको मृत्यु, आरोपी पक्राउ
National

एनआरआईको गाड़ीको ठक्करले भयो वृद्ध धावक फौजा सिंहको मृत्यु, आरोपी पक्राउ

CliQ INDIA
Last updated: July 16, 2025 5:45 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

चण्डीगढ़, 16 जुलाई (हि.स.)। पञ्जाब पुलिसले विश्वका सबैभन्दा वृद्ध मैराथन धावक फौजा सिंहलाई ठक्कर दिने वाहन चालकलाई मंगलवार राति पक्राउ गऱ्यो। आरोपीको पहिचान करतारपुरको दासपुर निवासी एनआरआई अमृतपाल सिंह ढिल्लों (26) को रूपमा गरिएको छ। उसको वाहन पनि जफत गरिएको छ। आरोपी लगभग एक हप्ता अगाड़ी कनाडाबाट फर्केको थियो।

पुलिस अनुसार, 114 वर्षीय फौजा सिंह जालन्धर स्थित आफ्नो पैतृक गाउँ ब्यास पिन्डमा सोमवार साझँ घुम्न निस्केका थिए, तब आरोपी ढिल्लोंको वाहनले उनलाई ठक्कर दियो। ढिल्लों त्यस समय भोगपुरदेखि किशनगढ़ गइऱहेको थियो। दुर्घटनामा फौजा सिंहलाई गम्भीर चोट लाग्यो र त्यही दिन अस्पतालमा उनको मृत्यु भयो। ग्रामीणहरू अनुसार, ठक्कर यति जोडदार थियो कि फौजा सिंह पाँचदेखि सात फुटसम्म हावामा उछिटिएका थिए।

पुलिसले आरोपी अमृतपालको निशानदेहीमा आज बिहान फर्च्यूनर जफत गरेको छ। अहिलेसम्म फौजा सिंहको अन्तिम संस्कार हुनसकेको छैन। उनका अधिकतर परिवारका सदस्य कनाडा र इङ्गल्याण्डमा बस्छन्। उनीहरू बिहिवारसम्म यहाँ आइपुग्ने सम्भावना छ।

जालन्धरका एसएसपी हरविन्दर सिंह विर्कले बताए, जाँचमा एक फर्च्यूनर गाड़ीको पहिचान मंगलवार अबेर साझँ गरियो। नम्बरबाट थाहा लाग्यो कि गाड़ी कपूरथलाको अठौली गाउँ निवासी वरिन्दर सिंहको नाममा रजिस्टर्ड छ। वरिन्दर सिंहसित सोधपुछमा थाहा लाग्यो कि कनाडाबाट आएको अमृतपाल सिंह ढिल्लोंले उसको कार किनेको थियो।

आरोपी अमृतपालको पिताको निधन भइसकेको छ। उसका तीन बहिनी छन् र आमा कनाडामा बस्छिन्। पुलिस सोधपुछमा उसले आफ्नो अपराध स्वीकार गरेको छ। उसले बतायो, उ मुकेरियां साइडबाट आफ्नो फोन बेचेर फर्किरहेको थियो। ब्यास पिन्ड नजिक पुग्दा एक बुजुर्ग उसको गाड़ीको चपेटमा पऱ्यो। उसलाई यो थाहा थिएन कि चपेटमा आएका बुजुर्ग फौजा सिंह हुन्।

दुर्घटनापछि पुलिसले आरोपी चालक विरूद्ध भारतीय न्याय संहिता (बीएनएस) को धारा 281 (लापरवाहीले वाहन चलाउनु) र धारा 105 (अनइन्टेन्शनल हत्या) अन्तर्गत मामिला दर्ता गरेको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

जम्मू-कश्मीरको अखनूर, सुन्दरबनी सेक्टरमा नियन्त्रण रेखामा देखिए घुसपैठीहरू | BulletsIn
सरकारले बजट सत्रअघि मंगलवार बोलायो सर्वदलीय बैठक
राष्ट्रिय राजधानी दिल्ली र वरपर भारी वर्षा, तापक्रममा ह्रास | BulletsIn
राज्यपाल बैसले मराठा आरक्षण आन्दोलनद्वारा सृजित स्थितिमाथि मुख्यमन्त्रीसित चर्चा गरे
कांग्रेस मुख्यालयमा दिइयो मनमोहन सिंहलाई विदाई, अन्तिम यात्रा शुरू | BulletsIn

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article दिल्लीका पाँच वटा स्कूलहरूलाई बमले उड़ाउने धम्की
Next Article बन्द कोठाभित्र पति-पत्नीको शव भेटियो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?