• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > International > पाकिस्तानलाई अफगानिस्तानको जवाफ, राति अनेकौं चौकी ध्वस्त, १२ सैनिक मारिएको खबर
International

पाकिस्तानलाई अफगानिस्तानको जवाफ, राति अनेकौं चौकी ध्वस्त, १२ सैनिक मारिएको खबर

CliQ INDIA
Last updated: October 12, 2025 12:05 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

इस्लामाबाद, १२ अक्टोबर (हि.स.)। अफगानिस्तानी सैनिकहरूले शनिबार अबेर राति पाकिस्तानी सीमा चौकीहरूमा आक्रमण गरी यसलाई पाकिस्तानविरुद्धको जवाफी कारबाही बताएका छन्। अफगानिस्तानको आक्रमणमा पाकिस्तानका १२ सैनिक मारिएको खबर छ। पाकिस्तानी सुरक्षा अधिकारीहरूले दाबी गरेका छन्, सेनाले अफगानिस्तानका धेरै चौकीहरू नष्ट गर्‍यो। साउदी अरब र कतारले पाकिस्तान र अफगानिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै दुवै देशलाई संयम अपनाउन आग्रह गरेको छ।

अफगानिस्तानले ११ अक्टोबरको राति नंगरहार र कुनार प्रान्तहरूमा ड्युरन्ड रेखाको नजिक रहेका पाकिस्तानी सैनिक चौकीहरूमा ठूला स्तरका आक्रमणहरू सुरु गर्‍यो। यी आक्रमणहरूमा इस्लामिक स्टेट (आईएस) का धेरै आतंकवादीहरूलाई निशाना बनाइएको बताइन्छ। सीमाको नजिक पाकिस्तान सेनाको संरक्षणमा आईएसआईएसका ठेगानाहरू सक्रिय रहेको बताइएको छ, जो अफगान तालिबानविरुद्धका कारबाहीहरूमा संलग्न छन्।

दुवै तर्फको भीषण गोलीबारीपछि अफगानिस्तानले दाबी गरेको छ, उनीहरूले पाकिस्तानका तीन सीमा चौकीहरूमा नियन्त्रण स्थापित गरेका छन्। टोलो न्यूज का अनुसार, तालिबान सरकारको रक्षा मन्त्रालयले जनाएको छ कि इस्लामिक एमिरेट्स अफ अफगानिस्तान का सेनाहरूले धेरै पाकिस्तानी चौकीहरूमा कब्जा गरेका छन्। कुनार र हेलमन्द प्रान्तका पाकिस्तानी चौकीहरू पूर्ण रूपमा नष्ट गरिएका छन्, जबकि पाकिस्तानी सुरक्षा अधिकारीहरूले पनि अफगानिस्तानका धेरै चौकीहरू नष्ट गरेको दाबी गरेका छन्।

मिडिया रिपोर्टका अनुसार, हेलमन्दको बरहम चाह जिल्लामा भएको झडपमा पाकिस्तानका १२ सैनिक मारिएका छन्।

यी आक्रमणहरूपछि अफगानिस्तानको तालिबान सरकारले विज्ञप्ति जारी गर्दै चेतावनी दिएको छ, “हाम्रो कारबाही राति १२ बजे समाप्त भएको हो, तर यदि विरोधी पक्षले फेरि अफगानिस्तानको क्षेत्रीय सीमा उल्लङ्घन गर्‍यो भने हाम्रा सशस्त्र सेनाहरूले कडा जवाफ दिनेछन्।”

साउदी अरब र कतारले अफगानिस्तान र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेका छन्। दुवै देशले सीमावर्ती क्षेत्रमा भइरहेका लगातार झडप र तनावमाथि चिन्ता जनाउँदै संयम अपनाउन र क्षेत्रीय स्थिरता कायम राख्न कूटनीतिक बाटो अपनाउन जोड दिएका छन्।

उल्लेखनीय छ, ९ अक्टोबरको राति पाकिस्तानले राजधानी काबुलसहित खोस्त, जलालाबाद र पक्तिका क्षेत्रमा हवाई आक्रमण गरी टीटीपी (तेहरीक-ए-तालिबान पाकिस्तान) का भनिएका ठेगानाहरूलाई निशाना बनाएको थियो। यी आक्रमणहरूको उद्देश्य टीटीपी प्रमुख नूर वली महसूदलाई समाप्त पार्ने रहेको बताइएको छ। तालिबानको रक्षा मन्त्रालयले यी आक्रमणहरूको निन्दा गर्दै यसलाई “युद्धको सुरुवात” भनेको थियो।

पाकिस्तानले यी हवाई आक्रमणहरू त्यस समयमा गरेको थियो जब तालिबान शासनका विदेशमन्त्री अमीर खान मुत्तकी ८ दिने भारत भ्रमणमा थिए।

————–

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

भाषा, एल्गोरिदम र दिमाग: किन भारतले अर्को डिजिटल क्रान्तिको नेतृत्व गर्नुपर्छ | BulletsIn
नेपालमा माओवादी पार्टीसहित सात वामपन्थी दल एक भए, नयाँ पार्टी बनाउने तयारी
‘नेपाल सरकार आठ–नौ सेप्टेम्बरका घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्न स्वतन्त्र छ’ – न्यायिक आयोग
गवर्नर एण्डी बेशियरले फेरि केण्टुकीको कमान सम्हाल्ने, कमरूनलाई हराए
इरानमा अवस्था नसम्हालिए खामेनेई रूस भाग्न सक्ने, विरोध प्रदर्शन जारी

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article विवाहिताको कुर्सीमा भेटियो शव, ससुराली पक्षमाथि हत्याको आरोप
Next Article इतिहासका पानामा १३ अक्टोबर : सन् १७९२ मा ‘ह्वाइट हाउस’ को जग राखियो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?