• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > International > ईरानको एविन जेलमा इजराइली हमलामा 71 को मृत्यु
International

ईरानको एविन जेलमा इजराइली हमलामा 71 को मृत्यु

CliQ INDIA
Last updated: June 30, 2025 1:25 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

तेहरान, 30 जून (हि.स.)। इजराइलको एविन जेलमा गरिएको हमलामा मारिएका ईरानीहरूमा प्रशासनिक कर्मचारी, स्वैच्छिक सैन्य सेवी युवा, कैदी, उनीहरूलाई भेट्न आएका परिवारका सदस्य र जेल नजिक बस्ने छिमेकीहरू सामेल छन्।

न्यायपालिकाका प्रवक्ता असगर जहांगीरीले भनेका छन्, यो जेल उत्तरी तेहरानमा छ। यस जेलमा इजराइली हमलामा 71 जनाको ज्यान गयो। ईरानको सरकारी समाचार एजेन्सी इरनाको खबरमा यो जानकारी दिइयो।

इरनाले न्यायपालिकाको मीडिया सेन्टरको विज्ञप्तीमा असगर जहांगीरीलाई उद्धृत गर्दै भन्यो, 29 जूनम यो आकंड़ा घोषित गरियो। इजराइलले यो हमला 23 जूनमा गरेको थियो। इजराइली हमलामा भारी भौतिक क्षति पनि भयो। उनले यसमाथि जोड दिँदै भने, यो हमला आपराधिक हो। न्यायपालिका प्रमुख गलाम हुसैन मोहसेनी-एजेईले अगावै यस बर्बर हमलाको निन्दा गर्दै भने, यस मामिलालाई अन्तरराष्ट्रिय कानूनी निकायहरू समक्ष राखिनेछ।

इरना अनुसार, 13 जूनमा इजराइलले ईरान विरूद्ध बिना उकसावाको आक्रामण गऱ्यो। यसमा शीर्ष सैन्य कमान्डरहरू, वैज्ञानिकहरू र नागरिकहरू सहित 600 भन्दा अधिकको मृत्यु भयो। ईरानी सशस्त्र बलहरूले शक्तिशाली तरीकाले जवाफ दियो। 22 जूनमा संयुक्त राज्य अमेरिकाले इजराइलको साथ दियो र शासनको साथ समन्वयमा अन्तरराष्ट्रिय कानूनको उल्लङ्घन गर्दै तीन ईरानी परमाणु स्थलहरूमाथि हमला गऱ्यो। अमेरिका-इजराइलको आक्रामकता 12 दिनपछि रोकियो।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

गवर्नर एण्डी बेशियरले फेरि केण्टुकीको कमान सम्हाल्ने, कमरूनलाई हराए
अमेरिकाको अलास्का एयरलाइन्सले आफ्ना सबै उडानहरू स्थगित गर्‍यो
खालिदा जियाको शारीरिक अवस्थामा केही सुधार, तारिक बंगलादेश फर्कन सक्ने सरकारको भनाई
उत्तर कोरियामा शोकको लहर : ९४ वर्षीय दिग्गज नेता किम की नामको निधन, श्रद्धाञ्जली अर्पण गर्न आउने मानिसहरु
राजनाथ सिंहले किङदाओमा चिनियाँ रक्षामन्त्रीसँग भेट गरे

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article संसदीय स्थायी समितिले सिक्किमका राज्यपालसॅंग शिष्टाचार भेट गऱ्यो
Next Article अमरनाथ यात्राको निम्ति जम्मू बेस क्याम्पमा ट्रायल रन गरियो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?