नयाँ दिल्ली, 29 दिसम्बर (हि.स.)। जनता दल यूनाइटेड (जदयू)- को अध्यक्ष पदलाई लिएर पछिल्लो एक सातादेखि नै लगाइरहेको अड़कलहरूमा शुक्रवार विराम लागेको छ। पार्टीको राष्ट्रिय कार्यकारिणीको बैठकमा ललन सिंहले अध्यक्ष पद त्यागेपछि नीतीश कुमारले पार्टीको कमान आफ्नो हातमा लिए।शुक्रवार बिहान बैठकमा सामेल हुनका लागि बिहारका मुख्यमन्त्री नीतीश कुमार र ललन सिंह एउटै वाहनमा सवार भएर बैठक स्तलमा पुगे। त्यसपछि बैठकमा…
नयॉं दिल्ली, 15 फरवरी : लोकसभाको विशेषाधिकार समितिले सदनका सदस्य सुकान्त मजूमदारसॅंग भएको दुर्व्यवहार मामिलामा पश्चिम बंगालका डीजीपी, बशीरहाटका एसपी र अतिरिक्त एसपीलाई नोटिस पठाएर समिति समक्ष उपस्थित हुन लगाएको छ। लोकसभा सूत्रहरू अनुसार, डीजीपी राजीव कुमार, एसपी हुसैन मेहदी रेहमान र अतिरिक्त एसपी पार्थ घोषलाई नोटिस जारी गरेर सोमवार समिति समक्ष उपस्थित हुन लगाएको छ। मजूमदारसॅंग भएको कथित दुर्व्यवहार,…
भारतीय क्रिकेट टोलीले आईसीसी च्याम्पियन्स ट्रफी जितेको उपलक्ष्यमा पश्चिम बंगालका राज्यपाल डा. सी.वी. आनन्द बोसले टोलीलाई हार्दिक बधाई दिएका छन्। उनले यो ऐतिहासिक विजयलाई भारतीय क्रिकेटको गौरवशाली यात्राको अर्को सुनौलो अध्यायको रूपमा वर्णन गरेका छन्। राज्यपाल स्वयं खेलप्रति गहिरो रुचि राख्ने भएकाले विजेता टोलीलाई सम्मान गर्न कोलकातास्थित राजभवनमा आमन्त्रण गरेका छन्। साथै, उनले सामाजिक सञ्जालमार्फत भारतीय क्रिकेट टोलीको उत्कृष्ट टोली…
श्रीनगर, १८ दिसम्बर (हि.स.)। रसद क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि हासिल गर्दै भारतीय सेनाले विशेष सैन्य रेलमार्फत कश्मीर भ्यालीमा ट्याङ्क, तोप तथा इन्जिनियरिङ उपकरणहरू सफलतापूर्वक पुर्याएको छ, जसले यस क्षेत्रमा सेनाको…