• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > सीपी राधाकृष्णन बने देशका 15औं उपराष्ट्रपति, राष्ट्रपतिले दिलाइन् शपथ
National

सीपी राधाकृष्णन बने देशका 15औं उपराष्ट्रपति, राष्ट्रपतिले दिलाइन् शपथ

CliQ INDIA
Last updated: September 12, 2025 12:26 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

नयाँ दिल्ली, 12 सेप्टेम्बर (हि.स.)। सीपी राधाकृष्णनले शुक्रवार उपराष्ट्रपति पदको शपथ लिए। उनी देशका 15औं उपराष्ट्रपति बनेका छन्। शुक्रवार राष्ट्रपति द्रौपदी मुर्मूले सीपी राधाकृष्णनलाई राष्ट्रपति भवनमा आयोजित समारोहमा पद र गोपनीयताको शपथ दिलाइन्।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृह मन्त्री अमित शाह, केन्द्रिय मन्त्री जेपी नड्डा सहित मन्त्रीमण्डलका सदस्यहरू उपस्थित थिए। आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबू नायडू एवं एनडीएका घटक दलहरूका नेता पनि शपथ ग्रहण समारोहमा उपस्थित थिए। पूर्व उपराष्ट्रपति जगदीप धनखड़ पनि समारोहमा उपस्थित थिए।

उल्लेख्य, सीपी राधाकृष्णनले मंगलवार भएको उपराष्ट्रपति चुनाउमा संयुक्त विपक्षी उम्मेदवार बी सुदर्शन रेड्डीलाई हराएर जित हासिल गरे। उनलाई चुनाउमा 452 भोट हासिल भयो। उनले बिहिवार महाराष्ट्रको गवर्नरको पदबाट राजीनामा दिएका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

भारत-ईयू व्यापार वार्ता अगाड़ी बढ़ाउन गोयल 08 जनवरीमा ब्रसेल्स जाने
नक्सलमुक्त भारत रणनीतिमाथि लोकसभामा मार्च ३० मा छलफल हुने
खान मन्त्रालयले लघु खनिज क्षेत्रमा सुधारका लागि केन्द्र अनि राज्यबीच सामूहिक पहलको आवश्यकतामाथि बल दियो
रोहतक: डेरा सच्चा सौदा प्रमुख राहम रहीमले 40 दिनको पेरोल पाए
मोदी-नीतीशको सरकारले बिहारबाट नक्सलवादलाई समाप्त गरी विकासको बाटोमा ल्याउने काम गऱ्यो- अमित शाह

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article नेपाल पुलिसको जेलहरूबाट भागेका कैदीहरूसित आत्मसमर्पणको आह्वान
Next Article अग्निवीर सिपाहीहरूको लागि पुलिस भर्तीमा २०% आरक्षण लागू गर्ने सिक्किम पहिलो राज्य: मुख्यमन्त्री
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?