• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > भारतको तेल तथा ग्यास सार्वजनिक क्षेत्रका उपक्रमहरूले खेल संस्कृतिलाई बढ़ावा दिनमा अग्रणी भूमिका निर्वाह गरिरहेका छन्: हरदीप सिंह पुरी
National

भारतको तेल तथा ग्यास सार्वजनिक क्षेत्रका उपक्रमहरूले खेल संस्कृतिलाई बढ़ावा दिनमा अग्रणी भूमिका निर्वाह गरिरहेका छन्: हरदीप सिंह पुरी

CliQ INDIA
Last updated: August 31, 2025 9:12 am
CliQ INDIA
Share
3 Min Read
SHARE

नयॉं दिल्ली, 30 अगस्त (हि.स.)। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले आज भारतले खेलकुदमा आफ्नो नीतिगत ध्यान र सार्वजनिक निवेशलाई बढाएको बताएका छन्। यस सन्दर्भमा मन्त्रीले जोड़ दिएर भने, भारतका तेल तथा ग्यास सार्वजनिक क्षेत्रका उफक्रमहरूले अग्रणी भूमिका निर्वाग गरेका छन्। उक्त जानकारी पीआईबीले आज दिएको छ।

मन्त्री राष्ट्रिय खेल दिवसको उपलक्ष्यमा पेट्रोलियम खेल संवर्द्धन बोर्ड (पीएसपीबी) द्वारा दिल्ली सकर एसोसिएशन तथा सुदेवा एकाडेमीको सहयोगमा मनाउन आयोजित एक कार्यक्रममा बोल्दै थिए। 29 अगस्तमा भारतको राष्ट्रिय खेल दिवसको रूपमा पालन गरिन्छ किनभने यो भारतीय हकीका दिग्गज मेजर ध्यान चन्दको जन्मजयन्ती हो। पीएसपीबीकी सदस्य सचिव सबिना चौधरी र सुदेवा दिल्ली एफसीका अध्यक्ष अनुज गुप्ताले पनि कार्यक्रममा भाग लिएका थिए।

भारतको खेल क्षेत्रमा आएको परिवर्तनलाई प्रकाश पार्दै पुरीले भने, “सन् 2014 पछि भारतलाई एक ‘खेल राष्ट्र’ बनाउनका लागि ठोस प्रयास भएको छ। अब होनहार युवाहरूलाई वित्त पोषणको मामिलामा मात्र होइन, तर पोषण, खेल विज्ञान र प्रशिक्षण सहित सम्पूर्ण पारिस्थितिक प्रणालीको विकासमा पनि उच्च स्तरीय सफलता हासिल गर्नका लागि भरपूर समर्थन मिलिरहेको छ।”

उनले बताए अनुसार संसदको पछिल्लो सत्रमा, जुन एक हप्ताअघि मात्र समाप्त भएको थियो, खेल सङ्घ र निकायहरूको प्रशासनिक ढाँचामा व्यापक बदलाव ल्याउनका लागि ऐतिहासिक राष्ट्रिय खेल प्रशासन विधेयक, 2025 पारित गरिएको थियो – जसले गर्दा जवाफदेहिता बढ्नेछ।

मन्त्रीले भने, “परिणामले यी परिवर्तनकारी नीतिहरूको सफलतालाई प्रदर्शन गर्दछ।” पछिल्ला दश वर्षले के देखाएको छ भने: 2023 को एशियाली खेल र 2024 को पारा एशियाली खेलकुदमा हामीले क्रमशः 107 पदक र 29 पदक (7 स्वर्ण, 9 रजत र 13 कांस्य) को रेकर्ड हासिल गर्यौँ।”

पीएसपीबीको योगदानलाई स्वीकार गर्दै पुरीले भने, “यस परिवर्तनलाई सुनिश्चित गर्नका लागि मद्दत गर्ने धेरै हितधारकहरूमध्ये पीएसपीबीको विशेष उल्लेख गर्नुपर्छ, जुन देशको सबैभन्दा ठूला खेल प्रोत्साहन निकायहरू मध्ये एक हो, जसमा 16 सदस्य सङ्गठन सामेल छन् र 19 खेल विधामा प्रतिस्पर्धाहरूलाई समर्थन र आयोजना गर्दै आएका छन्।”

पछिल्ला दशकौँदेखि, पीएसपीबीका एथलिटहरूले निरन्तर भारतलाई गौरवान्वित बनाएका छन्, जसमा 151 राष्ट्रिय पुरस्कार विजेताहरू पीएसपीबी खेलाडीहरू हुन्। यसमा 3 पद्म भूषण, 13 पद्मश्री, 10 मेजर ध्यान चन्द खेल रत्न, 1 द्रोणाचार्य पुरस्कार, 7 ध्यान चन्द लाइफटाइम अचिभमेन्ट पुरस्कार र 117 अर्जुन पुरस्कार विजेताहरू सामेल छन्।

मन्त्रीले उत्तर प्रदेशको सोनभद्र जिल्लामा खेलहरूलाई बढ़ावा दिनमा पीएसपीबीको भूमिकामाथि पनि प्रकाश पारे – जुन त्यो जिल्ला हो, जसलाई उनले आकांक्षी जिल्ला कार्यक्रम अन्तर्गत कोख लिएका थिए। “पीएसपीबीले धनुर्विद्या प्रतियोगिताहरू आयोजित गरेर र खेललाई प्रवर्द्धन गरेर जिल्लामा उत्कृष्ट खेलकुद प्रतिभालाई प्रवर्द्धन गरेको छ। अब, हामी अर्को वर्ष सोनभद्रमा नौकायन प्रतियोगिता आयोजन गर्ने र एक जल क्रीडा प्रशिक्षण केन्द्रको निर्माणलाई समर्थन गर्ने योजनामा छौँ – जसले भारतको उदीयमान खेल पारिस्थितिक प्रणालीलाई मजबुत बनाउने थप पहलहरू गर्नेछ”, उनले भने।

आफ्नो प्रसन्नता व्यक्त गर्दै पुरीले भने, “पेट्रोलियम खेलकुद संवर्द्धन बोर्डले दिल्ली सकर एसोसिएशनसँग मिलेर आयोजना गरिरहेको कार्यक्रममा सामेल हुन पाउँदा मलाई धेरै खुशी लागेको छ।”

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

उप राष्ट्रपति चुनाउको निम्ति मतदान शुरू, प्रधानमन्त्री मोदीले हाले पहिलो भोट
छत्तीसगढ़: पहिलो चरणको 20 सीटमा मतदान शुरू, सुकमामा आईईडीको चपेटमा परी सीआरपीएफ जवान घाइते
चक्रवातमा परिवर्तन हुनेछ समुद्र तलमा बनिएको निम्न चाप
आज धनतेरसमा पूर्वा फाल्गुनी नक्षत्र र ब्रह्म योगको विशेष संयोग, यसपालि छ दिनसम्म चल्नेछ दीप पर्व
दिल्ली विस्फोटपछि ठूलो कारबाही, सुरक्षा बलले पुलवामामा आतङ्की उमरको घर आईईडीले उडायो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article महुआ मोइत्राको टिप्पणीलाई सहन गर्न सकिँदैनः केशव प्रसाद मौर्य
Next Article पीएचई डीआई फिटिङ चोरीकाण्डमा तीन आरोपी पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?