• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > एआईएफपीपीको सरकारसित अपीलः प्रिन्टिङ र पेकेजिङ उद्योगलाई 5% जीएसटी स्ल्याबमा ल्याइयोस्
National

एआईएफपीपीको सरकारसित अपीलः प्रिन्टिङ र पेकेजिङ उद्योगलाई 5% जीएसटी स्ल्याबमा ल्याइयोस्

CliQ INDIA
Last updated: August 25, 2025 11:17 am
CliQ INDIA
Share
3 Min Read
SHARE
Aifpp
Aifpp
Aifpp

नयाँ दिल्ली, 25 अगस्त (हि.स.)। देशभरिमा 2.5 लाखभन्दा अधिक प्रिन्टिङ र पेकेजिङ उद्यमहरूको प्रतिनिधित्व गर्ने अखिल भारतीय मुद्रक र पेकेजर महासंघ (एआईएफपीपी) ले शनिवार एक अहम भर्चुअल बैठकको आयोजन गऱ्यो। सरकारद्वारा प्रस्तावित वस्तु एवं सेवा कर (जीएसटी) दरहरूमा सुधार गरिनु बैठकको केन्द्रबिन्दू थियो, जसको उद्देश्य वर्तमान बहुस्तरीय संरचनालाई सरल बनाएर दुई-स्ल्याब प्रणाली (5% र 18%) लागू गर्नु हो।

बैठकमा 96 भन्दा धेरै उद्योग प्रतिनिधिहरूले भाग लिए। सबैले एक स्वरमा सरकारसित प्रिन्टिङ र पेकेजिङ उद्योगलाई 5 प्रतिशतको जीएसटी स्ल्याबमा सामेल गरिने आग्रह गरे ताकि क्षेत्रको प्रतिस्पर्धात्मकता, रोजगार सृजन र निर्यात क्षमतालाई अझ् बलियो बनाउन सकियोस्।

जीएसटी कानून विशेषज्ञ एनके थमनले बैठकमा भने, प्रिन्टिङ र पेकेजिङ भारतको आर्थिक संरचनाको अभिन्न अंग हो। यदि यस क्षेत्रलाई 18% को स्ल्याबमा राखियो भने यसबाट नवाचारमा बाधा, लागतमा वृद्धि र वैश्विक प्रतिस्पर्धामा ह्रास आउनसक्छ।

चार्टर्ड अकाउन्टेन्ट उदय धोटे, जो एक प्रिन्ट उद्यमी पनि हुन्, उनले भने, उच्च ट्याक्स दरहरूले साना व्यवसायहरूमाथि बोझ बढ्नेछ, जसबाट आवश्यक पेकेजिङ उत्पादहरूको लागतमा वृद्धि हुनेछ र यसको सीधा असर उपभोक्ताहरूमाथि पर्नेछ।

उद्योगको आर्थिक योगदान र सम्भावनाहरूः

भारतको प्रिन्टिङ र पेकेजिङ उद्योग वर्ष 2025 सम्म 150 अरब अमेरिकी डलरसम्म पुग्नेछ।

पेकेजिङ खण्ड एक्लो 2025 मा 101 अरब डलरको आंकड़ा नाघ्नसक्छ र 2030 सम्म यो 10.73% को वार्षिक वृद्धि दरको साथ 170 अरब डलरसम्म पुग्नेछ।

यस क्षेत्रले देशका 2.5 मिलियनभन्दा धेरै मानिसहरूलाई प्रत्यक्ष रूपमा रोजागर प्रदान गर्दछ र अप्रत्यक्ष रूपमा कागज, मसी र लोजिस्टिक्स जस्ता सहयोगी क्षेत्रहरूलाई पनि प्रोत्साहन दिँदछ।

वर्तमान जीएसटी ढांचा र प्रस्तावित प्रभाव वर्तमानमा:

कार्डबोर्ड, बक्स र कागज जस्ता उत्पादहरूमा 12% जीएसटी लागू छ (हालमा 18% बाट हटाइयो)।

स्टेशनरी जस्ता उत्पाद (लिफाफा, डायरी, रजिस्टर आदि) 18% स्ल्याबमा पर्छन्।

आवश्यक मुद्रित सामग्री जस्तै किताबहरू 0% वा 5% को छूट दरमा करयोग्य छ। प्रस्तावित ढांचामा 12% पर्ने अधिकांश उत्पादहरूलाई 5% मा सामेल गर्नसकिन्छ, तर चिन्ताको कुरा के छ भने, धेरै सेवाहरू 18% स्ल्याबमा स्थानान्तरित हुनेछ, जसबाट उत्पादन लागतमा 6% सम्म वृद्धि हुनसक्छ।

अगाड़ीको रणनीतिः

एआईएफपीपीले बतायो, उसले जीएसटी परिषद र वित्त मन्त्रालयलाई यस सन्दर्भमा एक विस्तृत ज्ञापन सुम्पिनेछ। महासंघको भनाई छ, सरकारबाट सहयोगात्मक नीति पाइएपछि यो क्षेत्रले न केवल स्थानीय रोजगार बढ़्नेछ तर निर्यातमा पनि ठूलो योगदान दिनेछ।

हिन्दुस्थान समाचार बहुभाषी न्यूज एजेन्सीका चेयरम्यान अरविन्द मार्डीकरले पनि यस अपीलको समर्थन गरेका छन्। उनले भने, पूरा उद्योगलाई 5% स्ल्याबमा ल्याउँदा न केवल उत्पादन लागतलाई कम गर्नेछ तर अन्तिम उपयोगकर्ताहरू र निर्यातकहरू दुवैलाई लाभ पुग्नेछ। उनले यस मुद्दालाई जीएसटी परिषद समक्ष राख्ने आश्वासन पनि दिए।

एआईएफपीपीको परिचय:

अखिल भारतीय मुद्रक र पेकिजर महासंघ (एआईएफपीपी) ले देशभरिमा फैलेको प्रिन्टिङ र पेकेजिङ व्यवसायहरूको प्रतिनिधित्व गर्दछ। यो संगठन उद्योगको नीतिगत बाधाहरूको समाधान, नवाचारलाई प्रोत्साहन दिने र आर्थिक सुधारहरूको माध्यमले सतत विकास सुनिश्चित गर्नका लागि कार्यरत छ। यस भर्चुअल बैठकको संचालन प्रिन्ट उद्योगका प्रमुख शख्सियत प्रो. कमल चोपड़ाले गरे औं उनले क्षेत्रसित जोड़िएका बुनियादी वास्तविकता र चुनौतीहरूमाथि प्रकाश पारे।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

प्रधानमन्त्री मोदीले हैदराबाद हाउसमा जमैकाका प्रधानमन्त्रीसित भेट गरे | BulletsIn
छत्तीसगढ़को सुकमामा आईईडी प्लान्ट गर्ने क्रममा विस्फोट, एक नक्सलीको मृत्यु
(अपडेट) मथुरामा यमुना एक्सप्रेसवे दुर्घटना: १३ जनाको जलेर मृत्यु, ७० भन्दा बढी घाइते
मेहुल चोकसीलाई ठूलो झट्का: बेल्जियम सुप्रीम कोर्टद्वारा प्रत्यर्पण विरोधी अपील खारेज, भारत ल्याउने बाटो सफा
कुवेत-हैदराबाद उड़ान मुम्बईमा आपतकालीन अवतरण, सबै यात्रीहरू सुरक्षित

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article ’24औं मिस्टर सिक्किम बडीबिल्डिङ’ र ‘सातौं ओपन मेन्स एण्ड वुमन्स फिजिक च्याम्पियनशिप 2025’ सम्पन्न
Next Article नान्डोक सरस्वती संस्कार केन्द्रको सफलतापूर्वक सञ्चालन जारी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?