• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > आत्महत्याका घटनाहरूलाई नियन्त्रण गर्नको लागि आईआईटी खड़गपुरले शुरू गऱ्यो ‘सेतु’
Regional

आत्महत्याका घटनाहरूलाई नियन्त्रण गर्नको लागि आईआईटी खड़गपुरले शुरू गऱ्यो ‘सेतु’

CliQ INDIA
Last updated: July 27, 2025 2:31 am
CliQ INDIA
Share
2 Min Read
SHARE

कोलकाता, 26 जुलाई (हि.स.)। पछिल्लो केही मिहनाभित्रमा चारजना विद्यार्थीहरूको असामान्य मृत्युका घटनाहरूको सामना गरिसकेको आईआईटी खड़गपुरले अब विद्यार्थी कल्याण एवं मानसिक स्वास्थ्यलाई लिएर एक व्यापक पहल शुरू गरेको छ। संस्थानले ‘सेतु’ नामबाट एउटा नयाँ प्लेटफर्म लञ्च गरेको छ जसको उदेश्य विद्यार्थीहरूकोलागि समावेशी, तकनिक-सक्षम एवं विद्यार्थी-केन्द्रित सहयोग तन्त्र तयार गर्नु हो। यस आशयको जानकारी संस्थानका प्रवक्ता प्रतीक दामाले विशेष रूपमा हिन्दुस्थान समाचार-लाई दिएका छन्।

आईआईटी खड़गपुरका निदेशक प्रोफेसर सुमन चक्रवर्तीले यस पहलको औपचारिक शुभारम्भ गरे। ‘सेतु’को पूरा नाम हो-सपोर्ट एम्प्याथी ट्रान्सपोर्टेशन एण्ड अपलिफ्मेन्ट। यसको उदेश्य एक हेल्पलाइन वा परामर्श सेवासम्म मात्र सीमित नरहेर यो एक समग्र तन्त्र हो जसमा तकनिक अनि संवेदनशीलता दुवै समावेश रहेको छ।

संस्थानका प्रवक्ता अनुसार ‘सेतु’ शब्द संस्कृतमा पुलको प्रतीक हो र यसको प्रयोग प्रतीकात्मक रूपमा गरिन्छ- अलगाउदेखि जुड़ाउ तर्फ, मानसिक संकटदेखि मानसिक सुदृढ्ता तर्फ, परम्परादेखि तकनिक तर्फ।

यस वर्ष गए जनवरीदेखि जुलाईबीच भएको चार जना छात्रहरू क्रमैले शौन मलिक (12 जनवरी), अनिकेत वकर (20 अप्रेल), मोहम्मद आसिफ क़मर (04 मई) औ रितम मण्डल (18 जुलाई)-को आत्महत्याको घटनालाई मध्यनजर गर्दै यो पहल शुरू गरिएको हो। यी घटनाहरूले देशभरि नै विद्यार्थीहरूको मानसिक स्वास्थ्य र अकादमिक दबावलाई लिएर गम्भीर चिन्ता उत्पन्न गरिदिएको थियो।

‘सेतु’ अन्तर्गत केही सेवाहरू शुरू गरिएको छ जसमा व्यक्तिगत थेरपी, मनोरोग चिकित्सा, समूह चर्चा सत्र, चौबिसै घण्टा अनलाइन परामर्श सेवा (योर दोस्तको माध्यमबाट) औ सम्पूर्ण क्याम्पसमा मानसिक स्वास्थ्य जागरूकता सामेल छन्। यसमा सामेल हुने विद्यार्थीहरूको नामलाई गोपनीय राखिनेछ।

एक महत्वपूर्ण पक्ष यो पनि छ, होस्टेल अनि अकादमिक ब्लकहरूमा एक एआई-संचालित इमोशनल हेल्थ मनिटरिंग सिस्टम स्थापना गरिँदैछ जसले विद्यार्थीहरूको मानसिक स्थितिलाई गुप्त रूपमा ट्र्याक गरेर शुरूआती संकेतमाथि तुरून्त प्रतिक्रिया दिन सक्षम हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

बालेश्वर स्टेशनमा आरपीएफको महत्वपूर्ण कारबाही, 15 किलो गाँजा भेटियो
पद्म भूषणद्वारा सम्मानित शारदा सिन्हाको पुण्यतिथिमा मुख्यमन्त्री रेखा गुप्ताले लोक गायिकालाई गरिन् नमन
सन्त एवं श्रद्धालुहरूले लिए गोरक्षपीठादीश्वरको आशीर्वाद
भाजपा सांसद अभिजीत गांगोपाध्यायको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा सारियो
सिक्किम भारतको सबैभन्दा प्रगतिशील, शान्तिपूर्ण र पर्यावरणीय रूपमा सचेत राज्य: राज्यपाल

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article बिहारका सेवानिवृत्त पत्रकारहरूले अब 15 हजार रूपियाँ पेन्शन पाउने, नीतीश सरकारको ठूलो फसेला
Next Article राहुल गान्धीले आणंदमा नवनियुक्त जिल्ला कांग्रेस अध्यक्षहरूको प्रशिक्षण शिविरको उद्घाटन गरे
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?