• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > अमरनाथ यात्राः 2,896 अमरनाथ यात्रीहरूको दल जम्मूदेखि उपत्याका तर्फ प्रस्थान
Regional

अमरनाथ यात्राः 2,896 अमरनाथ यात्रीहरूको दल जम्मूदेखि उपत्याका तर्फ प्रस्थान

CliQ INDIA
Last updated: July 25, 2025 10:50 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

श्रीनगर, 25 जुलाई (हि.स.)। शुक्रवार 2,896 अमरनाथ तिर्थयात्रीहरूको एक दल जम्मूदेखि उपत्याका तर्फ प्रस्थान भयो भने यो यात्रा शुरू भएदेखि अहिलेसम्ममा 3.52लाखभन्दा अधिक श्रद्धालुहरूले अमरनाथ यात्रा गरिसकेका छन्।

सम्बन्धित अधिकारीले बताए, गत 3 जुलाईदेखि शुरू भएको श्री अमरनाथजीको यात्रा गर्ने तिर्थयात्रीहरूको अनुमानित संख्या 21 दिनभित्रमा 3.50 लाखभन्दा अधिक पुगेको छ। उनले बताए, 2,896 यात्रीहरूको अर्को झुण्ड शुक्र जम्मूको भगवती नगर यात्री निवासदेखि दुई वटा सुरक्षा घेराभित्र दुवै आधार शिविरहरू तर्फ प्रस्थान भयो।

अधिकारीले बताए, 790 जना तिर्थ यात्रीहरूलाई लिएर 42 वटा वाहनहरूको पहिलो लस्कर भोर बिहान 3ः30 बजी बालटाल आधार शिविर तर्फ प्रस्थान भयो भने 2,106 जना यात्रीहरू सवार 75 वटा वाहनहरूको दोस्रो लस्कर बिहान 4ः18 बजी पहलगाम आधार शिविरतर्फ प्रस्थान भयो।

यस वर्ष अमरनाथ यात्राको लागि अधिकारीहरूले व्यापक बहु-स्तरीय सुरक्षा व्यवस्था गरेका छन्। सेना, बीएसएफ, सीआरपीएफ, एसएसबी औ स्थानीय पुलिस उपस्थितिको संख्यालाई बढ़ाउनको लागि केन्द्रिय सशस्त्र पुलिस बलहरूको अतिरिक्त कम्पनीलाई तैनाथ गरिएको छ।

सेनाले यस वर्ष तिर्थ यात्रीहरूको सुरक्षा सुनिश्चित गर्नको लागि 8 हजारभन्दा अधिक विशेष कमाण्डोलाई तैनाथ गरेको छ। यो यात्रा गत 3 जुलाईदेखि शुरू भएर 38 दिनपछि आगामी 9अगस्तमा समाप्त हुनेछ जुन श्रावण पूर्णिमा र रक्षा बन्धनसित मेल खान्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

मणिपुर पुलिसद्वारा 165 जनालाई हिरासतमा लिइयो
उदियमान सूर्यलाई अर्घ्यसितै आस्थाको महापर्व छठ बंगालमा शान्तिपूर्वक सम्पन्न | BulletsIn
साइंथियामा तृणमूल नेताको गोली दागी हत्या
गोर्खाहरूको समस्या समाधान गर्न सरकार प्रतिबद्ध: अशोक सिंघल
काजीको पदलाई निरस्त नगरोस् सरकारलेः मुस्लिम कल्याण परिषद | BulletsIn

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article पश्चिम बंगालमा डेङ्गूको मामिलामा बढ़ोतरी, ढाई हजारमाथि पुग्यो मामिला
Next Article इतिहासको पानामा 26 जुलाईः सेनाको शौर्यको दिन, जब पाकिस्तानलाई परास्त गरी भारतले जित्यो कारगिल युद्ध
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?