• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > हग्रामाको गल्तीले शरणिया दुई पटक सांसद भए: प्रमोद बोड़ो
Regional

हग्रामाको गल्तीले शरणिया दुई पटक सांसद भए: प्रमोद बोड़ो

CliQ INDIA
Last updated: April 23, 2024 2:47 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

गुवाहाटी (असम)। बोडोल्याण्ड टेरिटोरियल काउन्सिल (बीटीसी)- का मुख्य कार्यकारी सदस्य प्रमोद बोड़ोले भनेका छन्, हग्रामा महिलारीका गल्तीहरूले गर्दा नब कुमार शरणिया कोकराझारबाट दुईपटक सांसद भए। उनले भने, गुवाहाटी उच्च न्यायालयद्वारा उनको एसटी सर्टिफिकेटलाई अवैध ठहर गरिएको छ। कानून अनुसार उनीविरूद्ध कारबाही भइरहनेछ।

प्रमोद बोड़ोले आज भारत-भुटान सीमास्थित हाथीचर क्षेत्रमा आयोजित एक चुनावी कार्यक्रममा सामेल भएपछि पत्रकारहरूसित बातचित गरिरहेका थिए। उनले भने, कोकराझाड़बाट एनडीए तथा यूपीपीएलका प्रत्याशी जयन्त बासुमतारी भारी मतले विजय हुनेछन्। बोडोल्याण्ड र असम मात्र नभएर देशभरिबाटै मानिसहरू भाजपा तथा एनडीएमा सामेल भइरहेको छ।

उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको कुशल नेतृत्वमा देश अनि राज्यको विकास भइरहेकै कारण सबै मानिसहरू एकजुट भएर नरेन्द्र मोदीलाई समर्थन गरिरहेका छन्। उनले भने, बोडोल्याण्डमा बहाल भएको शान्तिको कारणले आज बोडोल्याण्डको चिरांग जिल्लाले लगातार दोस्रो पटक म्याट्रिक परीक्षामा राज्यभरिमै प्रथम स्थान ओगटिरहेको छ। उनले भने, आज परिवेश राम्रो भएको छ, यसैले विद्यार्थीहरूले पनि राम्ररी पढ़िरहेका छन्, किसानहरूले राम्ररी खेती गरिरहेका छन्। सबैले आ-आफ्नो काम सही ढंगमा गरिरहेका छन्।

एक प्रश्नको उत्तरमा उनले भने, कुनै पनि जाति वा धर्मका मानिसहरूसित कुनै भेदभाव गरिएको छैन। सबैलाई शान्तिपूर्वक बस्ने, काम गर्ने तथा सुविधाहरू प्राप्त गर्ने अधिकार दिइएको छ। उनले भने, आज सबैले मिलेर एक सुन्दर, शान्तिपूर्ण तथा प्रगतिशील बोडोल्याण्ड बनाउनको लागि कार्य गरिरहेका छन्। यस अवधि बीटीसी प्रमुखले पत्रकारहरूका अन्य प्रश्नहरूको पनि सोझो उत्तर दिए।

 

You Might Also Like

बीटीसी चुनाउको तिथि घोषित – Hindusthan Samachar Nepali
मेरो जीवनको हरेक क्षण सिक्किमका जनताको सेवामा समर्पित गर्ने प्रतिज्ञा गर्दछु: मुख्यमन्त्री तामाङ | BulletsIn
मुख्यमन्त्री तामाङले बडादशैंको राज्यवासीहरूलाई हार्दिक बधाई एवं शुभकामना दिए
निगमले असमिया फिल्म जगतलाई अगाड़ि बढ़ाइरहेको छः मुख्यमन्त्री डा. सरमा
सबंगमा राशन डिलरको शव बगानमा झुण्डिरहेको अवस्थामा भेटियो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article 8 मतदान केन्द्रमा पुनर्मतदान 24 अप्रेलमा
Next Article हाईकोर्टको फसेलापछि पूर्व जस्टिस गांगुलीले मागे ममता ब्यानर्जीको राजीनामा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?