• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > गान्तोक जिल्लाको चिन्तन भवनमा पीडब्ल्युडी मतदान अधिकारीहरूद्वारा व्यवस्थित मतदान केन्द्र
Regional

गान्तोक जिल्लाको चिन्तन भवनमा पीडब्ल्युडी मतदान अधिकारीहरूद्वारा व्यवस्थित मतदान केन्द्र

CliQ INDIA
Last updated: April 19, 2024 3:00 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

गान्तोक, सिक्किममा विधानसभा र लोकसभा चुनाउको निम्ति शुक्रवार बिहान सात बजीदेखि मतदान शुरू भएको छ। राजधानीको चिन्तन भवनमा दिव्याङ्ग (पीडब्ल्युडी) मतदान अधिकारीहरूद्वारा व्यवस्थित मतदान केन्द्र स्थापित गरिएको छ। गान्तोक जिल्ला अन्तर्गत यस मतदान केन्द्रकी प्रिसाइडिङ अफिसर इन्द्र छेत्री हुन् र उनलाई पॉंच पीडब्ल्युडी मतदान अधिकारीहरूले सहयोग गरिरहेका छन्।

पीडब्ल्युडी प्रबन्धित मतदान केन्द्र सिक्किमका सबै निर्वाचन क्षेत्रहरूमा स्थापित नमूना मतदान केन्द्रहरू मध्ये एक हो। यी केन्द्रहरूमा निश्चित न्यूनतम सुविधाहरू जस्तै ताजा पेन्ट गरिएका पर्खालहरू, मतदान कर्मचारीहरू र मतदान एजेन्टहरूका लागि राम्रो-गुणस्तरको फर्निचरहरू सहितको राम्रो अवस्थाका भवनहरूबाट सुसज्जित छन्। पीडब्ल्युडी मतदाताहरूका लागि छुट्टै शौचालय, खानेपानी, छाया, र्याम्प र ह्वीलचेयरको पनि व्यवस्था गरिएको छ।

निश्चित न्यूनतम सुविधाहरू निर्वाचन प्रक्रियालाई सहज बनाउन उपलब्ध गराइएको छ। यसबाहेक, विभिन्न पृष्ठभूमिका व्यक्तिहरू जसले सक्रिय रूपमा मतदान केन्द्रको व्यवस्थापन गरिरहेका छन्, निर्वाचन प्रक्रियालाई थप पहुँचयोग्य र समावेशी बनाउँदै स्वतन्त्र र निष्पक्ष निर्वाचनको पवित्रता कायम राख्ने प्रयास प्रदर्शन गर्दछ।

 

You Might Also Like

पाँच दिनदेखिको बेपत्ता बालिकाको शव तलाउमा भेटियो
एसडीएफले लगायो सरकारमाथि वाक स्वतन्त्रता खोसेको आरोप, अरुण लिम्बूलाई रिहा गर्नुपर्ने माग
बंगालमा वर्षापछि पारा झऱ्यो, गर्मी घट्यो | BulletsIn
भयानक सड़क दुर्घटनामा दम्पतिको मृत्यु, किशोरी गम्भीर रूपमा घाइते
आरबीआईले आर्थिक वृद्धि दरको अनुमान बढाएर सात प्रतिशत गऱ्यो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मुर्शिदाबादको रेजीनगरमा हिंसापछि स्थिति तनाउपूर्ण, क्षेत्रमा सेण्ट्रल फोर्सको मार्च
Next Article बंगालको कूचबिहारमा मतदान अवधि हिंसा, धेरै घाइते
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?