• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > ‘विकसित भारत सङ्कल्प यात्रा’ –ले 50 भन्दा कम दिनमा लाखौं गाउँसम्म पुगेर रेकर्ड बनायो: प्रधानमन्त्री
National

‘विकसित भारत सङ्कल्प यात्रा’ –ले 50 भन्दा कम दिनमा लाखौं गाउँसम्म पुगेर रेकर्ड बनायो: प्रधानमन्त्री

CliQ INDIA
Last updated: December 28, 2023 1:51 am
CliQ INDIA
Share
2 Min Read
SHARE

नयाँ दिल्ली, 27 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार भने, ‘विकसित भारत सङ्कल्प यात्रा’ शुरू भएको 50 दिन पूरा हुँदा-नहुँदै यो लाखौं गाउँसम्म पुगिसकेको छ। यो आफै-आफमा एउटा रेकर्ड हो। विकसित भारत सङ्कल्प यात्रा सारा देशभरि सरकारका प्रमुख योजनाहरूलाई अन्तिम किनारसम्म पुऱ्याउने प्रयासहरूलाई सुनिश्चित गर्ने उदेश्यले सञ्चालन गरिँदैछ ताकि यो सुनिश्चित गर्न सकियोस् कि यी योजनाहरूको लाभ समयबद्ध ढङ्गमा सबै लक्षित लाभार्थीहरूसम्म पुगोस्।

प्रधानमन्त्रीले भीडियो कन्फ्रेन्सिङ्गको माध्यमबाट विकसित भारत सङ्कल्प यात्राका लाभार्थीहरूसितको सम्वाद कार्यक्रममा भने, अब त्यो दिन गयो जतिबेला सरकारका योजना एवं कार्यक्रमहरूको लाभ पाउनका लागि कुनै ‘परिचित’ नभएकोमा चिन्तित हुनुपर्थ्यो। आज तपाईहरूले याद राख्नुपर्छ कि मोदी स्वयं तपाईहरूका परिचित हुन्। तपाईहरूलाई अन्य कसैको आवश्यकता छैन। तपाईहरूले प्रत्येक त्यो लाभ पाउनुहुनेछ जसको हकदार तपाईहरू हुनुहुन्छ। मोदीको ‘ग्यारण्टीरूपी वाहन’ सबैसम्म हरेक ठाउँमा पुग्नेछ।

प्रधानमन्त्रीले भने, मोदीको ग्यारण्टीरूपी वाहन जहाँ-जहाँ पुगिरहेको छ त्यहाँ-त्यहाँ मानिसहरूको विश्वासलाई पनि बढ़ाइरहेको छ। यात्रा शुरू भएपछि उज्ज्वला ग्यास कनेक्शनको लागि 4.5 लाख नयाँ लाभार्थीहरूले आवेदन गरेका छन्। यात्रा अवधि एक करोड़ आयुष्मान कार्ड वितरण गरिसकिएको छ। पहिलो पटक देशव्यापी हेल्थ चेकअप भइरहेको छ। लगभग 1.25 करोड़ मानिसहरूको हेल्थ चेकअप भइसकेको छ। यस यात्रा अवधि 70 लाख मानिसहरूले टीबीसित सम्बन्धित जाँच पूरा गरिसकेका छन्। 15 लाख मानिसहरूको सिकल सेल एनीमियाको जाँच भएको छ। हिजोआज त झन् आयुष्मान भारत कार्डसँगसँगै आभा कार्ड पनि द्रूत गतिमा बनाइँदैछ।

प्रधानमन्त्रीले भने, ग्रामीण अर्थव्यवस्थालाई गति दिनको लागि गाउँहरूमा महिलाहरूलाई स्वरोजगार दिन भारत सरकारले ठूलो अभियान सञ्चालन गरिरहेको छ। पछिल्ला वर्षहरूमा लगभग दश करोड़ महिलाहरू स्वयं सहायता समूह (एसएचजी)-सित जोड़िएका छन्। उनले भने, विकसित भारत सङ्कल्प यात्रा 10 वर्षमा कल्याणकारी योजनाहरूका लाभार्थीहरूको जीवनमा परिवर्तन, साहस, सन्तुष्टि अनि सपनाले भरिएको कथा हो।

विकसित भारतको सङ्कल्पसित जोड़िने औ देशवासीहरूलाई जोड़्ने यो अभियान लगातार विस्तार भइरहेको छ अनि सुदूरवर्ती गाउँहरूसम्म पुगिरहेको छ। उनले भने, युवा होस् वा महिला वा गाउँका वरिष्ठ नागरिक आज सबैले मोदीको ग्यारण्टीरुपी वाहनको प्रतीक्षा गर्ने गर्दछन् र यस वाहनको कार्यक्रमको व्यवस्था पनि गर्दछन्। यस महाअभियानलाई सफल बनाएकोमा म सबै देशवासीप्रति आभार व्यक्त गर्दछु।

हिन्दुस्थान समाचार/उष्णता

You Might Also Like

प्रधानमन्त्री मोदीले 18 जुलाईमा बिहारको दौड़ाह गर्नेछन्, मोतिहारीबाट राज्यलाई दिनेछन् 7,217 करोड़को योजनाहरूको सौगात
गुजरात : घरमा लागेको आगोले एकै परिवारकि 4 जनाको मृत्यु
देशमा पछिल्लो 24 घण्टामा कोरोनाका 328 नयाँ रोगी, एकको मृत्यु
आज पृथ्वी सूर्यको सबैभन्दा नजिक पुग्ने, पूर्णिमाको चन्द्रमा सुपरमून जस्तै देखिने
ओडिशा महिला आयोगको टीम दुर्गापुर प्रस्थान, दुष्कर्म पीड़ित छात्रालाई भेट्नेछ

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article वृन्दावनबाट पञ्जाब फर्किरहेका श्रद्धालुहरूको बस ट्रकसित ठोकियो, दुई महिलाको मृत्यु
Next Article मणिपुर पुलिसले 307 जनालाई हिरासतमा लियो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?