भुज, 08 दिसम्बर (हि.स.)। गुजरातको कच्छ जिल्लामा शुक्रवार बिहान 9 बजी भुॅंइचालोको झट्का महसूस गरियो। झट्का महसूस हुनसाथ मानिसहरू आफ्नो घरबाट बाहिर आए। भुॅंइचालोले क्षति भएको सूचना छैन। रिक्टर स्केलमा यसको तीव्रता 4.2 मापिएको छ। यसको केन्द्र रापरदेखि 19 किलोमिटर टाडा थियो।
उल्लेखनीय छ, सौराष्ट्रका केही क्षेत्रहरूमा प्राय: भुॅंइचालो आइरहने गर्दछ। कच्छका साथै राजकोटमा पनि भुॅंइचालोको झट्का मानिसहरूले महसूस गरे।
हिन्दुस्थान समाचार/भवानी
