• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Business > नुमालीगढमा 2जी रिफाइनरीले स्थानीय किसानहरूको लागि ठूलो रोजगारीको अवसर सिर्जना गर्नेछः पेट्रोलियम मन्त्री हरदीप एस पुरी
Business

नुमालीगढमा 2जी रिफाइनरीले स्थानीय किसानहरूको लागि ठूलो रोजगारीको अवसर सिर्जना गर्नेछः पेट्रोलियम मन्त्री हरदीप एस पुरी

CliQ INDIA
Last updated: December 5, 2023 2:30 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

नयॉं दिल्ली, 05 दिसम्बर (हि.स.)। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले आज राज्यसभामा संसदमा पवित्र मार्गेरिटाले उठाएको एक ताराङ्कित प्रश्नको उत्तर दिँदै असम राज्यले देशको कुल कच्चा तेल उत्पादनमा लगभग 14 प्रतिशत योगदान र कुल प्राकृतिक ग्यास उत्पादनमा लगभग 10 प्रतिशत योगदान दिएको बताएका छन्।

असमबाट पेट्रोलियम र प्राकृतिक ग्यासको उत्पादन र आयात निर्भरतालाई कम गर्नका लागि सरकारद्वारा उठाइएका कदमहरूसित सम्बन्धित प्रश्नको उत्तर दिँदै 1889 मा डिगबोईमा कच्चा तेलको उत्पादनपछि 1901 मा एशियाकै पहिलो रिफाइनरी डिगबोई (असम) मा स्थापना भएको उनले बताए। उक्त जानकारी पीआईबीले प्रेस विज्ञप्तिमा दिएको छ।

उनले सदनलाई जानकारी दिँदै विगत 4 वित्तीय वर्ष अर्थात् 2019-20 देखि 2022-23 सम्म राज्य सरकारलाई कच्चा तेलको लागि 9291 करोड रुपियाँ र ग्यास उत्पादनमा 851 करोड रुपियाँको कुल राजस्व भुक्तान गरिएको बताए।

उनले नुमालीगढ रिफाइनरी विस्तार परियोजना, उत्तर पूर्व ग्यास ग्रिड, पारादीप-नुमालीगढ कच्चा तेल पाइपलाइन र एनआरएल बायो रिफाइनरी आदि सहित पूर्वोत्तर क्षेत्रमा 44000 करोड रुपियाँ मूल्यका प्रमुख परियोजनाहरूको बारेमा पनि उल्लेख गरे। नुमालीगढमा रहेको 185 केएलपीडी क्षमताको 2जी रिफाइनरीले बाँसबाट इथानोल उत्पादन गर्नेछ र स्थानीय किसानहरूका लागि ठूलो रोजगारीको अवसर सिर्जना गर्नेछ।

जनतालाई सस्तो तथा स्वच्छ खाना पकाउने/वाहन इन्धन उपलब्ध गराउने उद्देश्यले पूरै पूर्वोत्तर राज्यलाई शहरी ग्यास वितरण सञ्जाल अन्तर्गत समेटिएको पनि उनले सदनलाई जानकारी दिए।

पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री पुरीले सदनलाई जानकारी दिनुभयो कि सरकारले विशिष्ट आर्थिक क्षेत्र (ईईजेड) मा ‘नो गो’ क्षेत्रहरूलाई लगभग 99 प्रतिशत सम्म घटाएको छ जसका कारण करिब 1 मिलियन वर्ग किलोमिटर अब अन्वेषण र उत्पादन गतिविधिहरूको लागि निशिल्क छ।

सरकारले चालेका अन्य उपायहरूमा अत्याधुनिक प्रविधिको प्रयोग, खराब तथा पुराना इनारहरूको पुनरुत्थान आदि समावेश छन्। सरकारले आगामी वर्षहरूमा उत्पादन बढाउन करिब 61000 करोड रुपियाँ पूँजीगत व्यय खर्च गरिरहेको छ।

उनले ईएण्डपी क्षेत्रमा विदेशी लगानीलाई आकर्षित गर्नका लागि उठाइएका परिवर्तनकारी कदमहरूको पनि उल्लेख गर्दै राष्ट्रिय तेल कम्पनीहरू (ओएनजीसी र ओआईएल) ले सहयोगका लागि अन्तर्राष्ट्रिय तेल कम्पनीहरू (जस्तै एक्सानमोबिल, शेवरन, टोटल एनर्जिज, शेल आदि) सँग सहकार्यका लागि सम्झौता गरेको उल्लेख गरे।

पुरीले निर्धारित मितिभन्दा अगाडि नै इथानोल सम्मिश्रण लक्ष्य (2014 मा 1.53 प्रतिशतबाट 2023 मा 12 प्रतिशत) हासिल गर्न सफल भएको र देश अहिले फ्लेक्स इन्धन इञ्जिन सवारी साधनको लागि अगाडि बढिरहेको कुरा प्रकाश पारे। ई20 (20 प्रतिशत इथानोल मिश्रित इन्धन) पहिलबाटै 6000 भन्दा बढी खुद्रा दोकानहरूमा उपलब्ध छ र 2025 सम्म देशभरि उपलब्ध हुनेछ।

उनले सीबीजी, ग्रीन हाइड्रोजन र ईभी जस्ता वैकल्पिक स्रोतहरूलाई प्रवर्द्धन गर्न सरकारले चालेका कदमहरूको बारेमा पनि उल्लेख गरे।

पुरीले हालै शिवसागर, असममा 483 करोड रुपियाँयाँको कुल लागतको सुई-का-फा मल्टी स्पेशलिटी (350 बेड) अस्पतालको उद्घाटन गरेको कुरा पनि उल्लेख गरे, जसको सीएसआर गतिविधि अन्तर्गत ओएनजीसीद्वारा खर्च गरिएको थियो, जसले अप्पर असम र अन्य राज्यका छिमेकी जिल्लाहरूको आवश्यकता पूरा गर्नेछ।

हिन्दुस्थान समाचार

You Might Also Like

कम्पनीको सेयरमा अहिलेसम्मकै ठूलो गिरावट, कमजोर नतिजा आएपछि आईटीको शेयर घटेको हो
Bitcoin को अद्भुत पुनरुत्थान: $ 69,000 र भन्दा बढीको यात्रा सम्झौता
भारतीय एयरलाइन्सले देशको अन्तर्राष्ट्रिय हवाई यातायात आवश्यकताको ५० प्रतिशत पूरा गर्न सक्नेछ।
घरेलू एयरलाइनको उड़ानमा 10.78 प्रतिशत मासिक वृद्धि दर्ता
हर्मुजको जलसन्धि जोखिममा: इरान-इजरायल तनावले कसरी भारतको तेल आपूर्ति, निर्यात र वित्तीय बजारहरूलाई हल्लाउन सक्छ

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article चक्रवात मिचौङले तमिलनाडु र आन्ध्र प्रदेशमा जनजीवन अस्त-व्यस्त
Next Article नीतीश कुमार बुधवार दिल्लीमा आईएनडीआईएको बैठकमा सामेल हुने छैनन्
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?