• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > देशको आन्तरिक सुरक्षाको लागि खतरा हो बिहारको अवैध मस्जिद र मदरसा: गिरिराज सिंह
National

देशको आन्तरिक सुरक्षाको लागि खतरा हो बिहारको अवैध मस्जिद र मदरसा: गिरिराज सिंह

CliQ INDIA
Last updated: December 1, 2023 1:30 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

बेगूसराय, 01 दिसम्बर (हि.स.)। केन्द्रिय ग्रामीण विकास औ पञ्चायती राजमन्त्री गिरिराज सिंहले बिहारको सीमाञ्चलमा द्रूत गतिमा बढ़्दै गइरहेका मस्जिद एवं अवैध मदरसाहरूमाथि तत्काल रोक लगाउने माग बिहार सरकार एवं मुख्यमन्त्रीसित गरेका छन्।

गिरिराज सिंहले शुक्रवार भने, बिहार सरकारले तत्काल मदरसाहरूमाथि रोक लगाओस्। सीमाञ्जलको अवस्थालाई हेर्दा यस्तो लाग्छ, न धर्म बच्नेछ न त धनै। बिहारमा मदरसाहरूको संख्या लगभग तीन हजार छ, यिनीहरू सबैको जाँच हुनुपर्छ। धार्मिक ब्रेनवाशको स्थानमा प्रगतिशील शिक्षा दिइनुपर्छ। बिहारमा अवैध मस्जिद एवं अवैध मदरसाहरूको बाढ़ी आएको छ भन्दै उनले अघि भने, बिहार बङ्गलादेश र नेपालको सीमासित टाँसिएको छ। यी सीमावर्ती क्षेत्रहरूमा झन् बढ़ी कब्जा भएको छ। यसले बिहार मात्र नभएर देशको आन्तरिक सुरक्षाक लागि पनि खतरा उत्पन्न गरिरहेको छ।

केन्द्रिय मन्त्रीले भने, पीएफआई बिहारमा धेरै सक्रिय छ, बिहारमा मुसलमानहरूको जनसंख्या 18 प्रतिशत छ। यी अवैध कब्जाहरूलाई बन्द गरेर मस्जिदहरूमा विज्ञाको पढ़ाई शुरू गरिनुपर्छ। बिहारका मुख्यमन्त्री नीतीश कुमारले तत्काल कारबाही गरेर यी अवैध मस्जिद एवं मदरसाहरूलाई बन्द गराउन्। भोटको लोभमा धेरै कुरा भइसकेको छ।

गिरिराज सिंहले भने, नीतीश कुमार अब बिहार सहित देशको आन्तरिक खतरामाथि विचार गर्नुहोस्। यदि यस्तो गरिएन भने आगामी दिनमा बिहारका मानिसहरूको धर्म, धन एवं संस्कृति खतरामा पर्नेछ। यसको लागि दोषी हुनेछन् नीतीश कुमार अनि लालू यादव। नीतीश कुमार तुष्टिकरणको यस निन्द्राबाट बिउँझिनुहोस् र देशलाई आन्तरिक खतरादेखि सुरक्षित बनाउनुहोस्।

हिन्दुस्थान समाचार/उष्णता

You Might Also Like

आतंकित बुकिङबीच सरकारको चेतावनी: एलपी ग्यास भण्डारण गर्नेलाई कडा कारबाही, पाइपलाइन ग्यास प्रयोग गर्न आग्रह
अयोध्याधाममा दुई स्वदेशी मोबाइल अस्पताल ‘भीष्म’ तैनाथ
तमिलनाडू सरकारका मन्त्री आई पेरियासामीसित जुड़ेका ठेगानाहरूमा ईडीको रेड
जनगणनाको पहिलो चरण अप्रिल १ बाट सुरु; कागजात नचाहिने सरकारको स्पष्टीकरण
Developed Nations Keen to Deepen Trade Ties as India Rises with Renewed Confidence, Says PM Modi

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article क्यागको साथ सहयोग गर्नु प्रशासनको नैतिक दायित्व- राज्यपाल
Next Article दिसम्बरमा पनि बंगालमा तापक्रम बढ्दै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?