नगाउॅं, 26 नोभेम्बर (हि.स.)। कामपुरको गुइमारीमा विष्णु मन्दिर छेउ ट्रेनको चपेटमा आएर एक व्यक्तिको मृत्यु भएको छ। पुलिसले आज बताए अनुसार, मृतकको नाम ककटी गाउॅं निवासी हजरत अली हो। रेटको पटरी पार गर्ने क्रममा उनी ट्रेनको चपेटमा पर्न पुगे। रेलवे पुलिसले घटनास्थलबाट शव फेला पारेको छ।
हिन्दुस्थान समाचार/भवानी
